आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

काठमाडौं । नुवाकोटमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । आफ्नै ६५ वर्षीया आमा कान्छी बलामीको हत्या गरेको आरोपमा ककनी गाउँपालिका–१, नयाँबस्ती बस्ने ३३ वर्षीय भीमबहादुर बलामीलाई गए राति प्रहरीले पक्राउ गरेको हो । भीमबहादुरले मादकपदार्थ सेवन गरी आफ्नै आमालाई घनले टाउकोमा हानेर हत्या गरी शव घरभित्र पत्करले छोपी राखेको...

सम्बन्धित सामग्री

आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

सल्यान– आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ४८ वर्षीया शारदा भण्डारीको हत्या गरेको अभियोगमा शारदा नगरपालिका-१३ माथिल्लो सल्यानचौर बस्ने २३ वर्षीय नवीन भण्डारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।  नवीनले एक्कासि आफूलाई देउता चढेको भन्दै कोठामा गई पैँयाको लठ्ठीले टाउकोमा प्रहार गर्दा शारदाको घटनास्थलमै मृत्यु भएको थियो ।  उक्त खबर प्राप्त […]

आमाको हत्या आरोपमा छोराबुहारी पक्राउ

तनहुँ । तनहुँको बन्दीपुरबाट आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा र बुहारीलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका– ३ सेराटार बस्ने ८४ वर्षीय माया सर्किनीकी ४७ वर्षीय छोरा राजकुमार सार्की र ३५ वर्षीय बुहारी शुसिला मजाकोटी रहेका छन् । आइतबार बन्दिपुर गाउँपालिका–३ सेराटार बस्ने माया सर्किनी मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले […]

सौतेनी आमाको हत्या गरेको आरोपमा एक जना पक्राउ

वीरगञ्ज – सौतेनी आमाको हत्या गरेको आरोपमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले सौतेनी आमाको हत्या गरेको आरोपमा बाराको कलैया उपमहानगरपालिका–७ रंगपुर निवासी २५ वर्षीय जयकिशोर यादवलाई पक्राउ गरेको हो। पक्राउ परेका यादवले गत भदौ ३० गते सौतेनी आमा तेतरीदेवीको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार तेतरीले आफ्ना श्रीमान् […]

आमाको हत्या आरोपमा छोरा पक्राउ

काठमाडौँ । आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका-५ मखनाहा बस्ने २५ वर्षीय मनोज मण्डल रहेका छन् । उनले  मादक पदार्थ सेवन गरी कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ परका उनीमाथि ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मा म्याद थप गरी अनुसन्धान भइरहेको […]

धनुषामा आमाको हत्या आरोपमा छोरा, बुहारीको हत्या आरोपमा जेठाजु पक्राउ

३१ असोज, जनकपुरधाम । धनुषामा भएको छुट्टा छुट्टै दुई हत्याकाण्डमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । आमाको हत्या आरोपमा छोरा र भाइबुहारीको हत्या आरोपमा जेठाजुसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सबैला नगरपालिका वडा नम्बर ५ मखनाहा निवासी २५ बर्षीय मनोज मण्डललाई आफ्नै आमाको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ […]

धरानमा आमाको हत्या आरोपमा छोरा पक्राउ

सुनसरी : धरान र इटहरीबाट दुई छुट्टाछुट्टै हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। धरानमा आफ्नै आमाको हत्या गरेको आरोपमा २५ वर्षीय सौगात सुवेदीलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ।उनले गत शनिबार धरान १४ मा आफ्नै आमा ४२ वर्षीया शान्तालाई ‘बाम्फोक’ प्रहार गरेका थिए। बाम्फोकको प्रहारबाट गम्भीर घाइते शान्तालाई उपचारको लागि न्यूरो अस्पताल विराटनगर लगिएको प्रहरीले जानकारी दिएको छ।उपचार सम्भव नभएपछि मंगलबार घर फर्काउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जा

आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

सुनसरी – आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१४ विजयपुरका २५ बर्षीय सौगात सुबेदी रहेका छन् । उनले ४२ बर्षीया आमा शान्त सुवेदीको हत्या गरेको प्रहरीले जनाएको छ । हात्तीसार कलेज धरानको क्वार्टरमा बस्ने झापा चन्द्रगढी घर भएकी शान्तलाई शनिबार दिउँसो सौगातले धारिलो हतियारले टाउकोमा […]

आफ्नै आमाको हत्या आरोपमा छोरा पक्राउ

काठमाडौँ। नुवाकोटमा आफ्नै आमाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको ककनी गाउँपालिका–१ नयाँ बस्तीका ३३ वर्षीय भीमबहादुर बलामीलाई ६५ बर्सिया आमा कान्छी बलामीको हत्या आरोपमा प्रहरीले शनिवार राति पक्राउ गरेको हो । भीमबहादुरले रक्सी खाएर घनले टाउकोमा हानेर आमाको हत्या गरेको प्रहरीको आरोप छ । उनको शव घरभित्रै पत्करले छोपेको अवस्थामा भेटिएको […]

आमाको हत्या आरोपमा छोरा पक्राउ

आमाको हत्या आरोपमा  मोरङकोे उर्लाबारीमा एक जना पक्राउ परेका छन् । उर्लाबारी  नगरपालिका–४ आइतबारेका ३५ वर्षीय गंगाप्रसाद भण्डारी आफ्नी आमा  ७० वर्षीया  चन्द्रमाया भण्डारीको हत्या आरोपमा पक्राउ परेका हुन ।  इलाका प्रहरी...

गुल्मीमा जेठी आमाको हत्या आरोपमा एक पक्राउ

गुल्मीमा जेठी आमाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।