कपिलवस्तु : कपिलवस्तु नगरपालिकामा छोरारे कुटपिट गरी आमाको हत्या गरेका छन्। कपिलवस्तु–८ पश्चिम दोहनीका सुरेन्द्र कुर्मीले कुटपिट गरी आमा ५५ वर्षीया फूलमतीको हत्या गरेका हुन्।
सुरेन्द्रले मादकपदार्थ सेवन गरी शनिबार राति घरमा आगो लगाउँदै आमालाई कुटपिट गरी हत्या गरेको प्रहरीले बताएको छ। मृतक फूलमतीको शव पोष्टमार्टमका ला...