युसिएल : घरेलु मैदानमा ३ गोल गर्दै रोमा सेमिफाइनलमा, बार्सिलोना बाहिरियो :: Pahilopost.com

स्पानिस जायन्ट बार्सिलोनालाई स्तब्ध बनाउँदै इटालियन क्लब रोमा युरोपिनय च्याम्पियन्स लिग (युसिएल)को सेमिफाइनलमा प्रवेश गरेको छ। पहिलो लेगमा बार्सिलोनासँग ४-१ ले पराजित भएको रोमाले दोस्रो लेगमा पुनरागमन गर्दै ३-० को शानदार जित हात पार्दै अवे गोलको फाइदा उठायो। समयग्रमा ४-४ गोलको बराबरी भएपनि रोमाले अवे मैदानमा गोल गरेका कारण अन्तिम

सम्बन्धित सामग्री

इटालियन सिरी ए : रोमा विजयी

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा रोमाले जित निकालेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा फ्रोसिननलाई २–० गोलले हराउँदै रोमा विजयी भएको हो । रोमाको जितमा रोमेलु लुकाकु र रोलेन्जो पेलेग्रिनीले एक–एक गोल गरेका थिए । खेलको २१औँ मिनेटमा लुकाकुले दिलाएको अग्रतालाई ८३औँ मिनेटमा पेलेग्रिनीले दोब्बर बनाएका थिए । यो जितसँगै रोमा ७ खेलबाट ९ […]

युभेन्ट्स र रोमा सेमिफाइनलमा

एजेन्सी – इटालियन क्लब युभेन्ट्स र रोमा युइएफए युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् । दोस्रो लेगमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीसँग १–१ गोलको बराबरीमा रोकिएपनि समग्रमा २–१ को जित निकाल्दै युभेन्ट्स अन्तिम चारमा पुग्न सफल भएको हो । लिस्वनमा बिहीबार राति भएको खेलमा युभेन्ट्सका एड्रिएन राविओटले गोल गर्दा घरेलु टोली स्पोर्टिङका मार्कस इडवार्डले बराबरी गोल […]

युभेन्ट्सको हार, रोमा विजयी

एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्स पराजित भएको छ । युभेन्ट्स घरेलु टोल सस्सुलोसँग १–० ले पराजित भएको हो । सस्सुलोको जितमा दोस्रो हाफमा ग्रेगोइरे डेफ्रेलले गरेको गोल नै निर्णायक बन्यो । दोस्रो हाफमा एन्ड्रिया पिनामोन्टीको स्थानमा मैदान छिरेका उनले ६४औं मिनेटमा गोल गर्न सफल भएका थिए । मापेई स्टेडियमा आइतबार राति भएको खेलमा […]

डिबलाको २ गोलमा रोमाको जित

१५ भदौ, काठमाडौं । पाउलो डिबलाले दुई गोल गरेपछि रोमा इटालियन सिरी ए मा मोन्जालाई ३-० ले पराजित गरेको छ । यसै सिजन रोमा पुगेका डिबलाले पहिलो पटक रोमाका लागि लिगमा गोल गरेका हुन् ।यस्तै तेस्रो जित निकालेको रोमा चार खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । घरेलु मैदान स्टाडिओ ओलम्पिकमा डिबलाले १८औं […]

इटालीयन सिरीमा रोमा पराजित

राेम । इटालीयन सिरी ए अन्तर्गत सोमबार राति भएको खेलमा रोमा पराजित भएको छ । शीर्ष चारको लागि प्रतिस्पर्धा गरिरहेको रोमालाई फ्लोरेन्टिनाले २-० ले पराजित गरेकाे हाे । घरेलु टोली फ्लोरेन्टिनालाई जिताउन निकोलास गोन्जालेज र जियाकोमो बोनोभेनटुराले १-१ गोल गरे । हारसँगै जोसे माउरिन्होको रोमाले पाँचौ स्थानमा पुग्ने अवसर गुमाएको छ । रोमा ३६ खेलबाट […] The post इटालीयन सिरीमा रोमा पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक.

लेस्टरलाई हराउँदै रोमा फाइनलमा

एजेन्सी – इंग्लिस क्लब लेस्टर सिटीलाई पराजित गर्दै इटालियन क्लब रोमा युरोपा कन्फ्रेन्स लिगको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बिहीबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा १–० को जित निकाल्दै समग्रमा २–१ को जितसहित रोमा फाइनलमा प्रवेश गरेको हो । पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो । रोमामा भएको खेलमा घरेलु टोलीको जितमा […]

युभेन्ट्स र रोमा विजयी

काठमाडौँ – सालेरनिटानामाथि २-० अन्तरको जित निकाल्दै युभेन्ट्सले इटालियन सिरी ‘ए’ को शीर्ष चारमा बलियो पकड बनाएको छ । आइतबार घरेलु मैदान एलिएन्ज एरिना टोरिनोमा पाउलो डिबाला र डुसान भ्लाहोभिचले एक-एक गोल गरे । खेलको पाँचौ मिनेटमा डिबालाले अग्रता लिए । २९औं मिनेटमा डुसान भ्लाहोभिचले गोल गर्दै युभेन्ट्सलाई २-० को अग्रता दिलाए । दोस्रो हाफमा […]

पूनरागमन जित निकाल्दै रोमा क्वाटरफाइनलमा

एजेन्सी – दोस्रो श्रेणीको टोली लिसमाथि पूनरागमन जित निकाल्दै सिरी ‘ए’ टोली रोमा कोपा इटालियाको क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा रोमाले १ गोलले पछि परेको स्थिति उल्ट्याउँदै १० खेलाडीमा समेटिएको लिसलाई ३–१ ले पराजित गर्दै अन्तिमा आठमा स्थान सुरक्षित गरेको हो । रोमामा बिहीबार राति भएको खेलमा घरेलु टोलीको जितमा मरास कुम्वुल्ला, ट्याम्मी […]

घरेलु मैदानमा रोमाको जित

इटालियन सिरी ए फटबल अन्तर्गत सोमबार राति भएको खेलमा रोमा विजयी भएको छ। घरेलु मैदानमा भएको खेलमा रोमाले स्पेजियालाई २–० को जित दर्ता गरेको हो । रोमाका लागि छैटौँ मिनेटमा स्मलिङ र ५६ औँ मिनेटमा इबानेज डा सिल्भाले गोल गरेका हुन् । इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा एफेना–ग्यान दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट […]

जेकोको गोलमा रोमा युरोपा लिगको सेमिफाइनलमा

काठमाडौं। इडेन जेकोको निर्णायक गोलमा एएस रोमाले आयाक्सलाई समग्रमा ३–२ ले पराजित गर्दै युरोपा लिगको अन्तिम चारमा स्थान बनाउन सफल भएको छ। गएराति रोमाले घरेलु मैदानमा १–१ को बराबरी खेलेको थियो। पहिलो लेगमा २–१ को नतिजा निकालेको रोमाले सेमिफाइनलमा म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्नेछ। ब्रेन ब्रोब्बेको गोलबाट आयाक्सले ४९औं मिनेटमा अग्रता लिएको थियो। जेकोले ७२औं मिनेटमा बराबरी गोल फर्काए।