युभेन्ट्सको हार, रोमा विजयी

एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्स पराजित भएको छ । युभेन्ट्स घरेलु टोल सस्सुलोसँग १–० ले पराजित भएको हो । सस्सुलोको जितमा दोस्रो हाफमा ग्रेगोइरे डेफ्रेलले गरेको गोल नै निर्णायक बन्यो । दोस्रो हाफमा एन्ड्रिया पिनामोन्टीको स्थानमा मैदान छिरेका उनले ६४औं मिनेटमा गोल गर्न सफल भएका थिए । मापेई स्टेडियमा आइतबार राति भएको खेलमा […]

सम्बन्धित सामग्री

काग्लीअरीमाथि रोमाको सानदार जित

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा रोमाले सानदार जित निकालेको छ । गएराति सम्पन्न खेलमा काग्लीअरीलाई ४–० गोलको फराकिलो अन्तरले हराउँदै रोमा विजयी भएको हो । रोमाको जितमा पाउलो डिबालाले २ तथा लोरेन्जो पेल्लेग्रिनी र डीन हुइजसेनले एक–एक गोल गरेका थिए । यो जितपछि रोमा २३ खेलबाट ३८ अंकसहित लिगको पाँचौं स्थानमा उक्लिएको छ । पराजित […]

इटालियन सिरी ए : रोमा विजयी

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा रोमाले जित निकालेको छ । घरेलु मैदानमा गएराति भएको खेलमा फ्रोसिननलाई २–० गोलले हराउँदै रोमा विजयी भएको हो । रोमाको जितमा रोमेलु लुकाकु र रोलेन्जो पेलेग्रिनीले एक–एक गोल गरेका थिए । खेलको २१औँ मिनेटमा लुकाकुले दिलाएको अग्रतालाई ८३औँ मिनेटमा पेलेग्रिनीले दोब्बर बनाएका थिए । यो जितसँगै रोमा ७ खेलबाट ९ […]

युभेन्ट्स र रोमा क्वाटरफाइनलमा

एजेन्सी – इटालियन क्लब युभेन्ट्स र रोमा युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । युभेन्ट्सले जर्मन क्लब फ्रेइवर्गलाई २–० ले तथा समग्रमा ३–० ले पराजित गर्दै अन्तिम आठमा पुग्न सफल भएकाे हाे । पहिलो लेगमा युभेन्ट्स १–० ले विजयी भएको थियो । जर्मनीमा बिहीबार राति भएको खेलमा युभेन्ट्सको जितमा डुसान भ्लाहोभिच र फेडरिको चिइसाले गोल […]

इन्टरविरुद्ध रोमाको पुनरागमन

एक गोलले पछि परेको स्थिति उल्टाउँदै एएस रोमाले इन्टर मिलानलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । शनिबार राति भएको सिरिए ए अन्तरगतको खेलमा रोमा २–१ गोलले विजयी भएको हो ।खेलको पहिलो हाफमा फेडेरिको डिमार्कियोले इन्टरलाई अग्रता दिलाएका थिए । तर नौ मिनेटपछि नै पाउलो डिबालाले खेल बराबरी गरे । दोस्रो हाफको ७८ औँ मिनेटमा क्रिस स्मालिङले गोल गर्दै रोमाको पुनरागमन पुरा गरे । रोमाले सन् २०१७ को फ्रेबुअरी यता पहिलोपटक इन्टरलाई हराएको हो । जीतसँगै रोमा लिगको चौथो स्थानमा उक्लिएको छ । इन्टर भने स

युभेन्ट्स र रोमा विजयी

काठमाडौँ – सालेरनिटानामाथि २-० अन्तरको जित निकाल्दै युभेन्ट्सले इटालियन सिरी ‘ए’ को शीर्ष चारमा बलियो पकड बनाएको छ । आइतबार घरेलु मैदान एलिएन्ज एरिना टोरिनोमा पाउलो डिबाला र डुसान भ्लाहोभिचले एक-एक गोल गरे । खेलको पाँचौ मिनेटमा डिबालाले अग्रता लिए । २९औं मिनेटमा डुसान भ्लाहोभिचले गोल गर्दै युभेन्ट्सलाई २-० को अग्रता दिलाए । दोस्रो हाफमा […]

ट्यामी अब्राहमले गरे दुई गोल, रोमा विजयी

इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रोमा विजयी भएको छ । अवे मैदानमा भएको खेलमा रोमाले एट्लान्टालाई ४–१ ले पराजित गरेको हो । रोमाका लागि ट्यामी अब्राहमले दुई तथा जानिओलो र स्मलिङले एक एक गोल गरे । यस्तै रोमाका क्रिष्टान्टेले पहिलो हाफको इन्जुरी समयमा आत्मघाती गोल गरे । जितपछि १८ खेलबाट ३१ […]

घरेलु मैदानमा रोमाको जित

इटालियन सिरी ए फटबल अन्तर्गत सोमबार राति भएको खेलमा रोमा विजयी भएको छ। घरेलु मैदानमा भएको खेलमा रोमाले स्पेजियालाई २–० को जित दर्ता गरेको हो । रोमाका लागि छैटौँ मिनेटमा स्मलिङ र ५६ औँ मिनेटमा इबानेज डा सिल्भाले गोल गरेका हुन् । इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा एफेना–ग्यान दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट […]

इटालियन सिरी ए फुटबलमा युभेन्ट्स विजयी

काठमाडौँ- इटालियन सिरी ए फुटबलमा युभेन्ट्स विजयी भएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले रोमालाई १-० ले हराएको हो । युभेन्ट्सको जितमा मोइस किनले १६औँ निर्णायक गोल गरे । जितसँगै युभेन्ट्स ८ खेलमा १४ अंक जोडेको छ । रोमा १५ अंक जोडेर चौंथो स्थानमा छ ।

म्यानचेष्टर युनाइटेड, रोमा र भियारियाल विजयी, आर्सनल बराबरीमा रोकियो

२७ चैत, काठमाडौं । युरोपको दोस्रो श्रेणीको क्लब फुटबल युरोपा लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड, इटालियन क्लब रोमा र स्पानिस क्लब भियारियाल विजयी भएका छन् । अर्को इंग्लिस क्लब आर्सनल भने बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा युनाइटेडले स्पानिस क्लब ग्रानडालाई २-० ले पराजित गरेको हो । ग्रानडाको मैदानमा […]

रोनाल्डोको सहयोगमा युभेन्टसको जित, इन्टर मिलान र रोमा पनि विजयी

सिरिए फुटबलमा युभेन्टस, इन्टर मिलान र रोमा विजयी भएका छन् ।  रोनाल्डो प्रेरित युभेन्टसले नापोली माथि ३–१ को जित निकालेको हो । शनिबार रातिको खेलमा रोनाल्डो व्यक्तिगत गोल गर्न नसके पनि दुई गोल उनको सहयोगमा भएको थियो । १०औं मिनेटमा नापोलीका डी मेट्रिन्सले गाल गर्दै अग्रता दिलाएका थिए । तर युभेन्टसले २६औं मिनेट...