घरेलु मैदानमा रोमाको जित

इटालियन सिरी ए फटबल अन्तर्गत सोमबार राति भएको खेलमा रोमा विजयी भएको छ। घरेलु मैदानमा भएको खेलमा रोमाले स्पेजियालाई २–० को जित दर्ता गरेको हो । रोमाका लागि छैटौँ मिनेटमा स्मलिङ र ५६ औँ मिनेटमा इबानेज डा सिल्भाले गोल गरेका हुन् । इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा एफेना–ग्यान दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट […]

सम्बन्धित सामग्री

घरेलु मैदानमा नेपालको जित यात्रा अन्त्य

३ फागुन, काठमाडौं । नेपालको घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा ओडीआईमा लगातार १५ जितको यात्रा समाप्त भएको छ । आईसीसी विश्वकप लिग २ मा नामिबियासँग ४ विकेटको हारले टियुमा लगातार १५ खेलको जित यात्रा समाप्त भएको हो । २०२२ नोभेम्बर यता नेपाल टियुमा ओडीआई खेलमा पराजित भएको थिएन । नेपालले युएईसँग सिरिज २०२२ मा पछिल्ला […]

घरेलु मैदानमा चेल्सीको पुनरागमन जित

प्रिमियर लिग फुटबलमा चेल्सीले वेस्ट ह्यामाथि पुनरागमन जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा चेल्सीले वेस्ट ह्यामलाई २–१ गोल अन्तरले हराएको हो । पहिलो हाफ गोल रहित बराबरी खेलेको चेल्सीले दोस्रो एक गोलको अग्रता उल्टाएर चेल्सीले जित निकालेको हो ।खेलको ६३ औं मिनेटमा मिखाइल एन्टोनियोले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए ।  ७६ औं मिनेटमा बेन चिलवेलले गोल गर्दै चेल्सीलाई १–१ गोलको बराबरीमा ल्याए । काइ हाभर्ट्जले खेलको ८८ औं मिनेटमा गोल गर्दै चेल्सीलाई २(१ को जि

घरेलु मैदानमा लिभरपुलको पुनरागमन जित

फावियो कार्भाल्होले खेलको इन्जुरी समयको आठौं मिनेटमा गोल गर्दै लिभरपुललाई पनरागमन जित दिलाएका छन् । बुधबार राति घरेलु मैदानमा १–० गोलले पछि परेको अवस्थालाई उल्टाउँदै लिभरपुलले न्युकासल युनाइटेडमाथि २–१ गोलको जित निकालेको हो ।लिभरपुलको पूनरागमन जितमा रोबर्टाे फिर्मिनो र फावियो कार्भाल्होले एक–एक गोल गरे । उता न्यूक्यासलका एलेक्सान्डर इसाकले एक गोल गरे । खेलको ३८ औं मिनेटमा एलेक्सान्डर इसाकले गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए ।पहिलो हाफमा १–० गोलले पछि परेको लिभरपुले

इंग्लिस प्रिमियर लिगः घरेलु मैदानमा लिभरपुलको जित

काठमाडौं, ८ फागुन । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले नर्विच सिटीमाथि जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले नर्विच सिटीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर लिभरपुलले जित निकालेको हो । लिभरपुलको घरेलु मैदानमा भएको खेलमा ४८औं मिनेटमा मिलोट राशिकाले गोल गर्दै नर्विचलाई सुरुवाति अग्रता दिलाएका […]

घरेलु मैदानमा चेल्सीको सहज जित

काठमाडौं, २५ पुस । एफए कप फुटबलमा चेल्सीले चेस्टरफिल्डमाथि सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले चेस्टरफिल्डलाई ५–१ गोल अन्तरले हराएको हो । चेल्सीको घरेलु मैदानमा भएको खेलमा छैटौं मिनेटमा टिमो वेर्नेरको गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको १८औं मिनेटमा कलुम हुडसनले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । […]

घरेलु मैदानमा बार्सिलोना र एट्लेटिकोको हार

एजेन्सी – शीर्षस्थानमा रहेको रियल म्याड्रिडले जित हात पार्दा बार्सिलोना र एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा हार बेहोरेको छ । दुवै टोलीले घरेलु मैदानमा पराजय भोगेको हो । बार्सिलोना घरेलु मैदानमा रियल बेटिससँग १–० ले स्तब्ध बनेको हो । नोउ क्याम्पमा बार्सिलोनालाई स्तब्ध पार्न जुआनमीले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ७९औं […]

घरेलु मैदानमा टोटेनहमको जित

काठमाडौं, १७ मंसिर । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले ब्रेन्टफोर्डमाथि जित निकालेको छ । बिहीबार राति भएको खेलमा टोटेनहमले ब्रेन्टफोर्डलाई २–० गोल अन्तरले पराजित गरेको हो । खेलको १२ औं मिनेटमा कानोसले आत्मघाती गोल गरेपछि टोटेनहम एक गोलको अग्रता बनाएको थियो । टोटेनहकको घरेलु मैदानमा भएको खेलमा ६५ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै […]

घरेलु मैदानमा सिटी र टोटनह्याम विजयी

काठमाडौं : इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र टोटनह्यामले आ-आफ्नो घरेलु मैदानमा भएको खेलमा जित निकालेका छन्। जितसँगै सिटी लिभरपुललाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ। टोटनह्यामले भने लगातार दुई हार पछि पहिलो जित निकाल्यो।आइतबार भएको खेलमा एभर्टनलाई ३-० ले पराजित गर्दै सिटीले शीर्षस्थानको चेल्सीसँगको अंक दुरी छोट्याएको छ। त्यस्तै आइतबारनै भएको अर्को खेलमा टोटनह्यम हट्सपरले घरेलु मैदानमा लिड्स युनाइटेडमाथि २-१ को जित निकाल्दै लिगमा छैटौं जित निकाल्यो।सिटीलाई घरेलु मैदान इतिहाद स्ट

घरेलु मैदानमा पीएसजीको जित

काठमाडौं, १३ कात्तिक । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिले माथि जित निकालेको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले लिलेलाई २–१ गोल अन्तरले पराजित गरेको हो । पिएसजीको घरेलु मैदानमा भएको खेलमा लिलेले सुरुवाती अग्रता लिएको थियो । तर, खेलको दोस्रो हाफमा पीएसजी खेलमा फर्किएको थियो । खेलको ३१औं मिनेटमा लिलेका […]

घरेलु मैदानमा टोटेनहमको जित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा टोटेनहम हट्स्परले वेस्ट ब्रुममाथि जित निकालेको छ। घरेलु मैदानमा भएको खेलमा टोटेनहमले २-० ले जित निकालेको हो। पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलमा टोटेनहमलाई ह्यारी केनले खेलको ५४ औं मिनेटमा अग्रता दिलाएका थिए। त्यस्तै खेलको ५८ औं मिनेटमा लुकास मौराको पासमा सन…