एजेन्सी – दोस्रो श्रेणीको टोली लिसमाथि पूनरागमन जित निकाल्दै सिरी ‘ए’ टोली रोमा कोपा इटालियाको क्वाटरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा रोमाले १ गोलले पछि परेको स्थिति उल्ट्याउँदै १० खेलाडीमा समेटिएको लिसलाई ३–१ ले पराजित गर्दै अन्तिमा आठमा स्थान सुरक्षित गरेको हो । रोमामा बिहीबार राति भएको खेलमा घरेलु टोलीको जितमा मरास कुम्वुल्ला, ट्याम्मी […]