काठमाडौं । नेपाल राष्ट्र बैंककी निमित्त गभर्नर निलम ढुङ्गानाले आर्थिक विकासलाई सहयोग गर्न बैंक तथा वित्तीय संस्थाले उत्पादनशील क्षेत्रमा लगानी बढाउनु पर्ने बताएकी छन् ।
नेपाल चार्टर्ड अकाउन्टेन्ट्ड संघले काठमाडौंमा आयोजना गरेको “दिगो आर्थिक विकास”सम्बन्धी राष्ट्रिय सम्मेलनमा बोल्दै उनले अबको एजेन्डा दिगो आर्थिक विकासको भएको भन्दै बैक तथा वित्तीय संस्थाले पनि...