समस्यै समस्यामा जेलिएका उत्पादनमूलक उद्योग

नेपालले तीव्र आर्थिक विकासका लागि विभिन्न प्रयास गरिरहे पनि यसको मुख्य आधार मानिएको औद्योगीकरणको गति अघि बढ्न सकेको छैन । उत्पादनमूलक उद्योगबिना दिगो आर्थिक विकास सम्भव छैन भन्नेमा कसैको विमति नरहेको अवस्था भए पनि उद्योगको समस्या सुल्झाएर अघि बढ्ने प्रयास राज्यबाट भएको पाइँदैन । त्यसको फलस्वरूप व्यवसायी आफैंले अवरोधहरू पन्छाउँदै औद्योगिक विकासको यात्रामा अघि बढ्न […]