ऊर्जामन्त्री पम्फा भुसालसँग एमसिसी उपाध्यक्षबीच भेटवार्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतेमा सुमारले शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच दिगो आर्थिक विकास तथा एमसिसी परियोजना कार्यान्वयनका विषयमा विचार विमर्श भएको ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ ।भेटका अवसरमा उनीहरुबीच सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट प्राप्त हुने रु ५० अर्ब सहयोगको कार्यान्वयनको विषयमा छलफल भयो

सम्बन्धित सामग्री

ललितपुर-३ : पम्फा भुसाल र अमृत खड्का मुख्य प्रतिस्पर्धी

पाटन, ३० कात्तिक, (रासस) : ललितपुर निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि सत्तारूढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का नेता एवं ऊर्जामन्त्री पम्फा भुसालसहित २० जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । विभिन्न दलबाट १३ र सातजना स्वतन्त्र उम्मेदवार मतदाताको घरदैलोमा मत माग्न व्यस्त हुनुहुन्छ । यस क्षेत्रमा मुख्य प्रतिस्पर्धामा पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएकी माओवादी […]

ऊर्जामन्त्रीकै फाइल आठ महिनासम्म रोकिएपछि...

त्यो गुनासो गर्ने अरू कोही नभएर ऊर्जामन्त्री पम्फा भुसाल नै थिइन्। आवश्यक निर्णयका लागि राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयका पठाएको कागजात लामो समयसम्म रोकिँदा मन्त्रालयको कार्यप्रगतिमा नै व्यवधान खडा भएको उनले गुनासो गरिन्।...

ऊर्जामन्त्री र बेलायती राजदूतबीच भेटवार्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल र बेलायतबीचको सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ ।भेटमा मन्त्री भुसालले नेपाल र बेलायत सरकारबीचको सम्बन्ध मात्र नभइ जनस्तरको सम्बन्ध पनि प्रगाढ रहेको बताइन् । उनले कोभिड–१९ बाट सुरक्षित रहनका लागि बेलायत सरकारले नेपाललाई पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् । मन्त्री भुसालले ऊर्जा सुरक्षाका लागि लागि नेपालले जलासययुक्त आयोज

ऊर्जामन्त्री भुसाल र नेपालका लागि बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौँ, ५ फागुन: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच शिष्टाचार भेटवार्ता भएको छ । उनीहरुबीच आज (बिहीबार) मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको हो। तस्वीर : नवीन पौडेल-रासस

महाधिवेशनबाट समाजवादमा जाने नयाँ विचार र संगठन बनाउँछौं- पम्फा भुसाल

नेकपा (माओवादी केन्द्र)की स्थायी कमिटी सदस्य एवं ऊर्जामन्त्री पम्फा भुसालले पार्टीको ८ औं महाधिवेशनले समाजवादमा जाने मौलिक विचार र संगठन निर्माण गर्ने बताएकी छन् ।  विगत र वर्तमानको समीक्षा गर्दै आगामी दिनमा कसरी अगाडि बढ्ने भन्नेबारे मौलिक विचार निर्माण गर्ने उनले बताइन् । माओवादीको ८ औं महाधिवेशन उद्घाटन समारोहमा स्वागत मन्तव्य राख्दै नेतृ भुसालले महाधिवेशनबाट क्रान्तिकारी विचार निर्माण गर्दै त्यसलाई लागू गर्ने संगठन निर्माण गर्ने बताएकी हुन् ।  ‘नेपाली समाजलाई रुपान्तरण गर्दै समाजवादतर्फ कसरी अगाडि बढ...

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल, मुख्यसचिव शंकरदास बैरागी सहभाग...

मन्त्रिपरिषद् बैठक सुरु, दल फुटाउने अध्यादेश आजै जारी हुनसक्ने !

मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ। बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्की,अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल, मुख्य सचिव शंकरदास बैरागीलगायत ६ जनाको उपस्थित छन्।

ऊर्जामन्त्री र अमेरिकी राजदूतबीच भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेट भएको छ ।  भेटमा आपसी हित र चासोका विषयमा छलफल गरिएको छ ।

मन्त्रिपरिषद्ले गर्ने निर्णयका लागि प्रधानमन्त्रीले किन दिए मन्त्रीलाई निर्देशन?

काठमाडौं : मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, ऊर्जामन्त्री पम्फा भुसाल तथा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यबीच भेट भयो। बालुवाटारमा भएको भेटमा ऊर्जामन्त्री भुसालले शाक्यलाई राजीनामा दिएर नयाँ नियुक्तिका लागि सहयोग गर्न आग्रह गरिन्। जनताको अपेक्षा र माग अनुसार कुलमान घिसिङलाई पुनः नियुक्ति दिन चाहेको जानकारी पनि भेटमा भुसालले शाक्यलाई…

पम्फा भुसाल र भारतीय राजदूत विनय मोहन क्वात्राको शिष्टाचार भेटवार्ता

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित ऊर्जामन्त्रीको सचिवालयमा भएको भेटमा नेपाल–भारतबीचको आपसी सम्बन्ध र विकासका विविध विषयमा छलफल भएको मन्त्री भुसालको सचिवालयले जनाएको छ । सो अवसरमा ऊर्जामन्त्री भुसालले परापूर्वकालदेखि दुई देशबीचका जनताबीच रहीआएको आपसी सम्बन्धलाई अझ सुदृढ बनाएर लैजानुपर्नेमा […]