नेप्से अहिलेसम्मकै उच्च विन्दुमा

काठमाण्डाै – शेयरबजार परिसूचक नेप्से अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेप्से आज २५ दशमलव २१ प्रतिशतले बढेर २ हजार ८७ दशमलव २७ विन्दुमा पुगेको छ ।यो नेपाली शेयरबजारको इतिहासमै सबैभन्दा उच्च विन्दु हो । यसअघि नेप्से गएको मंसिर १७ गते सबैभन्दा धेरै २ हजार ७१ विन्दुमा पुगेको थियो । आज निर्जीवन बीमा समूह बाहेक अरु सबै समूहको शेयर बढेको छ । व्यापार समूहको शेयर १ सय ८७ अंकले, जीवन बीमा समूहको शेयर १ सय ७२ अंकले, बैंक समूहको ३० र अन्य समूहको शेयर २३ अंकले बढेको छ ।२ सय ७ कम्पनीका १ करोड ११ लाख कित्ता शेय...

सम्बन्धित सामग्री

एक महिनापछि सेयर बजारमा बन्यो नयाँ रेकर्ड, नेप्से २७३८ मा

बजार यस दिन अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो।  ५४ अंकको उछाल आएसँगै परिसूचक २७३८ अंकमा पुगेको छ।

नेप्से अहिलेसम्मकै उच्च विन्दुमा, २७ सय अङ्क नाघ्यो

शेयर बजार परिसूचक नेप्सेले मङ्गलवार नयाँ कीर्तिमान बनाउँदै २०७७ साललाई सुखद बिदाई गरेकाे छ । नेप्से २३ दशमलव २३ अङ्कले बढेर अहिलेसम्मकै उच्च विन्दु २७ सय १४ दशमलव ७९ अङ्कमा पुगेको छ । यसअघि सोमवार (हिजो) १७ दशमलव २० अङ्कले बढेर नेप्से २६ सय ९१ दशमलव ५५ विन्दुमा पुगेको थियो ।   मङ्गलवार बैंकिङ समूहको शेयर ४२ दशमलव ३६ अङ्कले, व्यापार समूहको शेयर ६९ दशमलव २९ अङ्कले, विकास बैंकको शेयर ९५ दशमलव ४२ अङ्कले, हाइड्रोपावरको शेयर ३१ दशमलव ६९ अङ्कले बढेको छ । मङ्गलवार दुई सय नौ कम्पनीका एक करोड ४...

नेप्से अहिलेसम्मकै उच्च विन्दुमा, बढ्यो कारोबार रकम

२२ चैत, काठमाडौं । सेयर बजार नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । साताको पहिलो दिन आइतबार नेप्से २५.७१ अंकले वृद्धि भई २६५७.६१ विन्दुमा पुगेर रोकियो । आइतबार नेप्से परिसूचक वृद्धि हुँदा बैंक, विकास बैंक, …

नेप्से अहिलेसम्मकै उच्च विन्दुमा, एक महिनामै तोडियो रेकर्ड ‍

काठमाण्डाै – शेयरबजार परिसूचक नेप्से अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेप्से आज २५ दशमलव २१ प्रतिशतले बढेर २ हजार ८७ दशमलव २७ विन्दुमा पुगेको छ । यो नेपाली शेयरबजारको इतिहासमै सबैभन्दा उच्च विन्दु हो । यसअघि नेप्से गएको मंसिर १७ गते सबैभन्दा धेरै २ हजार ७१ विन्दुमा पुगेको थियो । आज निर्जीवन बीमा समूह बा...

नेप्से करिब २० अंकले बढ्दा ‘अल टाइम हाई’ पुग्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।