एक महिनापछि सेयर बजारमा बन्यो नयाँ रेकर्ड, नेप्से २७३८ मा

बजार यस दिन अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो।  ५४ अंकको उछाल आएसँगै परिसूचक २७३८ अंकमा पुगेको छ।

सम्बन्धित सामग्री

९२ अंकले बढ्यो सेयर बजार, एक सातामै बन्यो नयाँ रेकर्ड

सेयर बजारको परिसूचक नेप्से सोमबार ९२.४२ अंकले बढेको छ। सो अंकको वृद्धिसँगै परिसूचकले २५८६ अंकको नयाँ रेकर्ड बनाएको छ। यसअघि गत सोमबार २५५६ अंकको रेकर्ड बनाएको थियो।