इन्डियन प्रिमियर लिग (आइपिएल)मा सनराइजर्स हैदराबादले सर्वाधिक योगफल बनाएको छ । लिगको आठौँ खेलमा हैदराबादले पाँचपटकको विजेता मुम्बई इन्डियन्सविरुद्ध २७७/३ को स्कोर बनाएको हो ।
हैदराबादले सन् २०१३ मा रोयल्स च्यालेन्जर्स बेंग्लोरको २६३/५...
१७ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारी वाफ वुमन्स च्याम्पियनसिपको सर्वाधिक गोलकर्ताको अवार्ड जितेकी छिन् । क्लब ड्युटीका कारण फ्रान्स फर्केपछि जोर्डन विरुद्धको फाइनल गुमाएपनि सावित्राले ४ खेलमा एक ह्याट्रिकसहित सर्वाधिक ९ गोल गरेकी थिइन् । उनले सेमिफाइनलसम्म खेलेको चारै खेलमा गोल गरेकी थिइन् । इराक विरुद्ध ५ गोल गरेकी उनले प्यालेस्टाइन […]
महान् खेलाडी पेलेलाई उछिन्दै युवा खेलाडी नेमार ब्राजिलको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिए
सर्वकालीन महान् खेलाडी पेलेलाई उछिन्दै युवा खेलाडी नेमार ब्राजिलियन राष्ट्रिय फुटबल टोलीको सर्वाधिक गोलकर्ता बनेका छन् । शनिबार बिहान...
एजेन्सी – फरवार्ड ओलिभर जिरुड फ्रान्सकाे सर्वाधिक गाेलकर्ता बनेका छन् । फिफा विश्वकप कतार २०२२ अन्तरगत प्रि–क्वाटरफाइनलमा पाेल्यान्डविरुद्व एक गाेल गर्दै उनी फ्रान्सकाे सर्वाधिक गाेलकर्ता बनेका हुन् । सर्वाधिक गाेलकर्ता बन्ने क्रममा जिरुडले लेजेन्ड थिएरी हेनरीकाे कीर्तिमानलाई ताेडेका हुन् । हेनरीले १९९७ देखि २०१० सम्म १२३ खेल बाट ५१ गाेल गर्दै फ्रान्सकाे सर्वाधिक गाेलकर्ता बनेका […]
१८ मंसिर, काठमाडौं । ओलिभर जिरुड फ्रान्सका लागि सर्वाधिक गोलकर्ता बनेका छन् । कतारमा भइरहेको फिफा विश्वकप फुटबल अन्तर्गत पोल्याण्ड विरुद्ध भइरहेको अन्तिम १६ को खेलमा गोल गर्दै जिरुडले फ्रान्सका लागि सर्वाधिक ५२ गोल गर्ने कीर्तिमान बनाए । यसअघि थियरी हेनरीको नाममा सर्वाधिक ५१ गोलको कीर्तिमान थियो । समूहको पहिलो खेलमा अष्ट्रेलिया विरुद्ध जिरुडले उक्त […]
विश्व बजारमा सर्वाधिक लोकप्रिय स्मार्टफोनको सूचीमा आइफोनले लगातार कब्जा जमाइरहेको छ । हालै सार्वजनिक एक रिपोर्ट अनुसार सन् २०२२ को अप्रिलमा विश्वको सर्वाधिक बिक्री हुने शीर्ष ४ स्मार्टफोनको सूचिमा विभिन्न मोडेलका आइफोन परेका छन् । सर्वाधिक लोकप्रिय स्मार्टफोनको पहिलो नम्बरमा चाहिं आइफोन १३ परेको छ । शीर्ष ५ भित्र सामसुङको एकमात्र स्मार्टफोन परेको छ । […]
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) का फ्रान्सेली युवा स्टार केलियन एमबाप्पे विश्वको सर्वाधिक मुल्यवान (भ्यालुएबल) खेलाडी बनेका छन् । सीआईईएस फुटबल अब्जर्भेटिभको अध्ययन अनुसार सर्वाधिक मुल्यवान् खेलाडीको सुचीमा शीर्षस्थानमा रहेका २३ बर्षे एमबाप्पेको मार्केट भ्यालु १७५ मिलियन पाउण्ड रहेको बताइएको छ । गत महिना स्पेनिस महारथी रियल म्याड्रिडको प्रस्तावलाई लत्याएर पीएसजीमा नै बस्ने निर्णय […]
एजेन्सी – इंग्लिस क्लब लिभरपुलका फरवार्ड साडियो माने सेनेगलको सर्वाधिक गोलकर्ता बनेका छन् । अफ्रिका कप अफ नेसन्सको छनोट चरणमा बेनिनमाथि ह्याट्रिक पुरा गरेसँगै माने सेनेगलको सर्वाधिक गोलकर्ता बनेका हुन् । सर्वाधिक गोलकर्ता बन्ने क्रममा ३० वर्षीय मानेले हेनरी कामराको कीर्तिमानलाई तोडेका हुन् । हेनरी कामराले १९९९ देखि २००८ सम्मको अवधिमा ९९ क्याप जित्दै २९ […]
अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सी २०२२ को लागि सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन् । फोर्ब्स म्यागेजिनले निकालेको वर्षको सर्वाधिक कमाउने खेलाडीहरुको सूचीमा शीर्ष स्थानमा मेस्सी परेका हुन् । मेस्सी फोब्र्सको सर्वाधिक कमाउने खेलाडीको सूचिमा दोस्रो पटक मेस्सी शीर्ष स्थानमा परेका हुन् ।मेस्सीको वार्षिक आम्दानी १३० मिलिनय डलर रहेको छ । त्यस्तै सर्वाधिक कमाउने खेलाडीको सूचिमा दोस्रो स्थानमा लेब्रोन जेम्स रहेका छन् ।उनको वार्षिक आम्दानी १२१.२ मिलियन डलर रहेको छ । सर्वाधिक कमाउने खेलाडीको तेस्रो
एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमा स्पेनिस क्लब रियल म्याड्रिडको तेस्रो सर्वाधिक गोलकर्ता बनेका छन् । अल्फ्रेडो डि स्टेफानोलाई पछि पार्दै बेन्जेमा रियलको तेस्रो सर्वाधिक गोलकर्ता बनेका हुन् । बुधबार राति च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) माथि ३–१ को जितमा ह्याट्रिक पुरा गरेपछि उनी रियलको तेस्रो सर्वाधिक गोलकर्ता बनेका […]