सावित्रालाई सर्वाधिक गोलकर्ताको अवार्ड

१७ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारी वाफ वुमन्स च्याम्पियनसिपको सर्वाधिक गोलकर्ताको अवार्ड जितेकी छिन् । क्लब ड्युटीका कारण फ्रान्स फर्केपछि जोर्डन विरुद्धको फाइनल गुमाएपनि सावित्राले ४ खेलमा एक ह्याट्रिकसहित सर्वाधिक ९ गोल गरेकी थिइन् । उनले सेमिफाइनलसम्म खेलेको चारै खेलमा गोल गरेकी थिइन् । इराक विरुद्ध ५ गोल गरेकी उनले प्यालेस्टाइन […]

सम्बन्धित सामग्री

कमिन्सलाई आईसीसी वर्ष सर्वोत्कृष्ट खेलाडी अवार्ड, कोहलीलाई ओडीआई उत्कृष्ट

११ माघ, काठमाडौं । अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले आईसीसीले हरेक वर्ष प्रदान गर्ने सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । आईसीसीले हरेक वर्ष प्रदान गर्ने सर्वाधिक ठूला अवार्ड सर गर्फिल्ड सोबर्स ट्रफी फर द क्रिकेटर अफ द इयर पुरुष २०२३ को अवार्ड कमिन्सले जितेको जनाएको छ । उनले ट्रविस हेड, भारतका विराट कोहली र रविन्द्र जडेजालाई […]

टेलर स्विफ्टलाई सर्वाधिक ९ एमटीभी अवार्ड

सांगीतिक दुनिया“मा लोकप्रिय एमटीभी म्युजिक भिडियो अवार्ड २०२३ मा गायिका टेलर स्विफ्टले सर्वाधिक अवार्ड चुमेकी छन्। अमेरिकाको न्युयोर्कमा सम्पन्न अवार्डको कुल ११ विधाको मनोनयनमा परेकी स्विफ्टले प्रमुख विधाको सर्वाधिक नौ अवार्ड हात पारिन्। पछिल्लो गीत एन्टी हिरोबाट वर्ष गीत, वर्ष कलाकार, भिडियो, सर्वोत्कृष्ट पप, निर्देशन, भिजुअल इफेक्ट, शो अफ द समर र छायाकंन विधाको अवार्ड […]

ग्रामी अवार्ड २०२३ को मनोनयन घोषणा, बियोन्से सर्वाधिक ९ विधामा

काठमाडौं । विश्व संगीतकै सर्वोच्च मानिने ग्रामी अवार्ड २०२३ को मनोनयन घोषणा भएको छ । आज (बुधबार) बिहान सार्वजनिक मनोनयनमा वियोन्से सर्वाधिक ९ विधामा मनोनित भएकी छन् । वियोन्सेलाई पछ्याउँदै केन्ड्रिक लामार आठ विधा तथा एडेल र ब्रान्डी कार्लेली समान सात-सात विधामा मनोनित भए । ह्यारी स्टाइल, म्यारी जे ब्लिजे, डीजे खलिद र र्‍यान्डी मेरिल समान […]

बेन्जेमालाई पिचिची अवार्ड

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करिम बेन्जेमालाई पिचिची अवार्ड प्रदान गरिएको छ।बेन्जेमाले पहिलोपटक यो अवार्ड जितेका हुन् । स्पेनिस पत्रिका मार्काले गत सिजन ला लिगामा सर्वाधिक गोलकर्ता रहेका बेन्जेमालाई बुधबार राति यो ट्रफी प्रदान गरेको हो । बेन्जेमाले गत सिजन ला लिगामा ३२ खेलमा २७ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका थिए । […]

सरदार उधुमलाई सर्वाधिक ७ अवार्ड

बलिउड फिल्म नगरीकै प्रतिष्ठित अवार्डमध्यको एक फिल्म फेयर अवार्डको ६७औं संस्करण हालै सम्पन्न भएको छ। यसपटक फिल्म सरदार उधुमले सर्वाधिक सात अवार्ड हात पारेको छ। यस फिल्मले क्रिटिक्सतर्फको सर्वोत्कृष्ट फिल्म तथा विक्की कौशलले अभिनेतासहित पटकथा, साउन्ड डिजाइन, ब्याकग्राउन्ड स्कोर, भीएफएक्स र कस्ट्युम डिजाइनसँगै प्राविधिक विधाको अवार्ड चुमेको छ। त्यस्तैल शेरशाह नामक फिल्म सर्वोत्कृष्ट फिल्म बनेको […]

सालहलाई पीएएफए प्लेअर अफ दि इअर अवार्ड

२७ जेठ, काठमाडौं । इंग्लिस क्लब लिभरपुलका मोहमद सालहले पिएफए प्लेअर अफ दि इअरको अवार्ड जितेका छन् । यस्तै महिलातर्फ चेल्सीकी साम केरले अवार्ड जितिन् । सन् २०२१-२२ को सिजन सालह र केरले प्रिमियर लिगमा सर्वाधिक गोल गर्दै गोल्डेन बुट अवार्ड जितेका थिए । ईजिप्टका अन्तर्राष्ट्रिय फरवार्ड सालह दुई पटक पिएफए अवार्ड जित्ने छैटौं खेलाडी […]

रोनाल्डोलाई विशेष अवार्ड

एजेन्सी – पोर्चुगल तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले फिफाबाट विशेष अवार्ड प्राप्त गरेका छन् । फिफाले रोनाल्डोलाई पुरुषतर्फ देशबाट सर्वाधिक गोलकर्ता (११५) भएका कारण विशेष अवार्ड प्रदान गरेको हो । उनले यसै वर्ष इरानका अली दाईको नाममा रहेको १०९ गोलको कीर्तिमानलाई तोड्दै आफ्नो नाममा लेखाएका थिए । ‘यो सपना हो ।’ […]

एमीमा द क्राउनलाई सर्वाधिक अवार्ड

अमेरिकी टेलिभिजन जगत्को सर्वाधिक लोकप्रिय र सम्मानित मानिएको अवार्ड एमी अवार्डसको ७३औं संस्करणमा फिल्म द क्राउनले सर्वाधिक सात अवार्ड चुमेको छ। लस एन्जेलसस्थित एलए लाइभ इन्टरटेन्मेन्ट परिसरमा आयोजित समारोहमा द क्राउनले दबेस्ट ड्रामा सिरिज, निर्देशक, अभिनेता, अभिनेत्री, सहअभिनेता, सहअभिनेत्री र लेखन गरी सात अवार्ड जितेको हो। यस ड्रामाबाट जेस्सिका होब्सले निर्देशकको, पिटर मार्गनले लेखकको ओलिविया […]

रोनाल्डोलाई ‘पाओलो रोस्सी’ अवार्ड

एजेन्सी – इटालियन क्लब युभेन्टस्का पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले पहिलो संस्करणको पाओली रोस्सी अवार्ड जितेका छन् । गत सिजनको सिरी ‘ए’ मा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेसँगै रोनाल्डोले यो अवार्ड हात पारेको हो । इटालियन फुटबल फेडेरेसनले आफ्नो विश्व विजेता रोस्सीको नाममा यो अवार्डको स्थापना गरेको हो । रोस्सीको गत डिसेम्वरमा ६४ वर्षको […]