यी हुन् विश्वमा सर्वाधिक बिक्री भएका स्मार्टफोनहरू, आइफोन १३ पहिलो

विश्व बजारमा सर्वाधिक लोकप्रिय स्मार्टफोनको सूचीमा आइफोनले लगातार कब्जा जमाइरहेको छ । हालै सार्वजनिक एक रिपोर्ट अनुसार सन् २०२२ को अप्रिलमा विश्वको सर्वाधिक बिक्री हुने शीर्ष ४ स्मार्टफोनको सूचिमा विभिन्न मोडेलका आइफोन परेका छन् । सर्वाधिक लोकप्रिय स्मार्टफोनको पहिलो नम्बरमा चाहिं आइफोन १३ परेको छ । शीर्ष ५ भित्र सामसुङको एकमात्र स्मार्टफोन परेको छ । […]

सम्बन्धित सामग्री

भारतमा आइफोन १३ को निर्माण सुरु

एप्पलले भारतमा आइफोन १३ को निर्माण सुरु गरेको छ । अहिलेका लागि कम्पनीले आइफोन १३ को परीक्षण उत्पादन गरिरहेको छ । यो कार्य चेनई नजिकको फक्सकन प्लान्टबाट सुचारु भईरहेको हो । भारतले चीनसँग व्यवसायिक तनाव कम गर्नका लागि विविध किसिमको एप्पल प्रडक्टहरू निर्माण गरिरहेको छ । एप्पलले यसका लागि एकदमै अभावमा रहेको सेमिकण्डक्टर चिप पनि पाइसकेको छ, जसले गर्दा भारतमा तिव्र गतिले...

भारतमा सुरु भयो आइफोन १३ को उत्पादन, मूल्य सस्तो होला ?

२९ चैत, काठमाडौं । भारतको चेन्नइमा एप्पलको आइफोन १३ को उत्पादन सुरु भएको छ । एप्पलको प्रडक्सन पार्टनर फक्सकनको चेन्नइस्थित कारखानामा आइफोन १३ को उत्पादन सुरु भएको हो । एप्पलको फ्लागशीप फोन आइफोन १३ यसको डिजाइन, फिचर्स तथा पर्फमेन्सका कारण प्रयोगकर्ताबीच निकै लोकप्रिय बनिरहेको छ । भारतमा आइफोन १३ को उत्पादन सुरु भएसँगै अफ मेड […]

अब भारतमा आइफोन १३ निर्माण हुँदै

एप्पलले भारतमा आइफोन १३ को निर्माण प्रक्रिया सुरु गरेको छ । अहिलेका लागि कम्पनीले आइफोन १३ को ट्रायल प्रडक्सन गरिरहेको छ । यो कार्य चेनई नजिकको फक्सकन प्लान्टबाट सुचारु भईरहेको हो । फेब्रुअरी सम्ममा कम्पनीले दुवै भारतीय बजार र बाहिर निर्यातका लागि व्यवसायिक निर्माण प्रक्रिया सुरु गर्ने योजना बनाएको छ । एप्पलले यसका लागि एकदमै अभावमा रहेको सेमिकण्डक्टर चिप पनि पाइसकेको...

नेपालमा आइफोन–१३ को प्रि–बुकिङ खुल्यो

यी आइफोन–१३, आइफोन–१३ मिनी, आइफोन–१३ प्रो र आइफोन–१३ प्रो म्याक्सको अर्डर गरिसकेका ग्राहकलाई यही कार्तिक १२ गतेबाट बिक्री गर्ने इभोलुसन ट्रेडिङले बताएको छ ।

आइफोन १३ को बिक्री १ करोड कम हुने

काठमाडौं । मोबाइल फोनमा प्रयोग हुने सेमिकन्डक्टर अर्थात् चिपको विश्वव्यापी अभावले आइफोन १३ को व्यापारमा गम्भीर धक्का लागेको छ । चिप अभावकै कारण आइफोन १३ को बिक्रीमा १ करोड गोटाले कटौति हुने भएको छ । सन् २०२१ को अन्त्यसम्ममा विश्व बजारमा ९ करोड गोटा आइफोन १३ सिरिज बिक्री गर्ने लक्ष्य एप्पलको थियो । तर आइफोनका […]

यस्ता छन् एप्पलले सार्वजनिक गरेको 'आइफोन–१३' सिरिजका स्मार्टफोन

कम्पनीले नयाँ ‘आइफोन–१३’, ‘आइफोन–१३ मिनी’, ‘आइफोन–१३ प्रो’ र ‘आइफोन–१३ प्रो म्याक्स’ ल्याएको छ।

सार्वजनिक भयो आइफोन १३ सिरिज

काठमाडौं, भदौ ३० । एप्पलको आईफोन १३ सिरिज सार्वजनिक भएको छ । मंगलबार राति आयोजित कार्यक्रममा एप्पलले आइफोन १३, आईफोन १३ मिनी, आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्स गरी ४ मोडलमा नयाँ सिरिज सार्वजनिक गरेको हो । आइफोन १३ मा ए१५ बायोनिक चिप राखिएको एप्पलले जनाएको छ । हालसम्मका सबै स्मार्टफोनको तुलनामा फास्ट […]

नयाँ ‘आइफोन–१३’ आउँदो सेप्टेम्बरमा सार्वजनिक हुने

एप्पलले आफ्नो नयाँ ‘आइफोन–१३’ आउँदो सेप्टेम्बरमा सार्वजनिक गर्ने भएको छ।

आइफोन–१३ यसपालि चाँडै सार्वजनिक हुने!

एप्पलका विश्लेषक मिङ–ची कुओका अनुसार प्रयोगकर्ताले अब चार संस्करणको नयाँ आइफोन किन्न सक्नेछन्, जसमा आइफोन–१३, आइफोन–१३ मिनी, आइफोन–१३ प्रो र आइफोन–१३ प्रो म्याक हुनेछ।

आइफोन–१३ सेप्टेम्बरमा सार्वजनिक हुने

एप्पलको नयाँ स्मार्टफोन आइफोन–१३ यही वर्ष सेप्टेम्बरमा सार्वजनिक हुने ९टु५ म्याकले लेखेको छ।