महोत्तरी – बर्दिबास नगरपालिकाले नगरभित्रका करार कर्मचारी हटाउने भएको छ । आगमी १ साउनदेखि २०७९/८० मा खर्च कटौती गर्नुपर्ने कारण देखाउँदै नगरपालिका, वडा र स्वास्थ्य कार्यालयमा कार्यरत करारका कर्मचारी हटाउन लागेको हो । अत्यावश्यकबाहेकका कर्मचारी हटाउने उल्लेख गरेको नगरले १ साउनदेखि करार तथा ज्यालादारीमा रहेका कर्मचारीहरुलाई हाजिर नगराउन निर्देशन दिइसकेको छ। `कार्यसम्पादनमा बाधा नपुग्नेगरी सबै […]