२ जेठ, पोखरा । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले भर्ना गर्न लागेको करार कर्मचारीको परीक्षा र अन्तर्वार्ता स्थगित गरेको छ । महाशाखाले मंगलबार एक सूचना जारी गरी करार कर्मचारी भर्ना हाललाई रोकिएको जानकारी दिएको हो । महाशाखाले वैशाख ११ गते ४७ जना कर्मचारी करारमा भर्ना गर्न सूचना निकालेको थियो । जसअनुसार जेठ ६ गते लिखित, प्रयोगात्मक […]