अर्जुन बोहोरा, हुम्ला । सिमकोट गाउँपालिकामा कार्यरत स्थायी कर्मचारी भन्दा करार कर्मचारी बढी भएपछि तलब रोकिएको छ । स्वास्थ्य, कृषि शाखालगायतका शाखामा करार भर्ना भएपछि कर्मचारी र जनप्रतिनिधि ८० भन्दा बढी कर्मचारीले पारिश्रमिक र जनप्रतिनिधिले सेवा–सुविधा नपाउने अवस्था आएको हो । राजस्व बाँडफाँडअन्तर्गत मन्त्रालयबाट आउने बजेट नआएपछि गाउँपालिकाले भर्ती गरेका करार कर्मचारी र जनप्रतिनिधिले सेवा–सुविधा […]