३० दिनमा सि–चेक गरेर फर्किनुपर्ने वाइडबडी ८० दिनपछि आज फर्किँदै

नेपाल वायुसेवा निगम (नेवानि)को वाइडबडी एयरबस–३३० जहाज ८० दिनपछि मंगलबार इटालीबाट नेपाल फर्किने भएको छ । ३०

सम्बन्धित सामग्री

जापानका लागि उडेको वाइडबडी जहाजमा धुवाँ देखिएपछि आधा घण्टामै काठमाडौं फर्कियो

जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज धुवाँ देखिएपछि आधा घण्टामै काठमाडौं फर्किएको छ । १ सय ८४ यात्रु बोकेर नारिता उडेको जहाजमा कार्गो सामान राख्ने ठाउँमा धुवाँ देखिएको हो । गएराति ११ बजे उडेको आरए ४३३ उडान नम्बरको जहाज आधा घण्टामै काठमाडौं फर्केको र प्राविधिक जाँचपछि आज बिहान ९ बजे पुनः उडानको […]

वाइडबडी जहाजद्वारा गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान सम्पन्न

काठमाण्डाै - गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल एअरलाइन्सले आज परीक्षण उडान गरेको छ। नेपाल एअरलाइन्सको वाइडबडी जहाज आज बेलुका पर्यटनमन्त्री प्रेम आलेसहित २ सय ५० जनाभन्दा धेरै व्यक्ति बोकेर काठमाण्डौबाट भैरहवा गएको हो । भैरहवाको आकाशमाथि पुगेको जहाज एक फन्का मारेर मात्रै अवतरण भएको थियो । तर अवतरणपछि पनि जहाज झन्डै आधा घन्टा रन वे मै अड्किएको थियो । अवतरण भएपछि पार्किङमा लैजाने क्रममा घुम्ती नपुगेपछि रनवेमै अड्किएको महाप्रबन्धक गोविन्द प्रसाद दाहालले उज्यालोलाई जानकारी दिनुभयो । आधा घन्टापछ...

आज थप आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्दै

नेपाल एयरलाइन्सको वाइडबडी जहाज आठ लाख डोज खोप लिएर आज दिउँसो काठमाडौं आइपुग्ने व्यवस्थापन महाशाखा आपूर्ति शाखाका प्रमुख उपेन्द्र ढुंगानाले बताए

वाइडबडी जहाज स्वास्थ्य सामग्री लिन चीन जाँदै

काठमाडौं। नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज चीन जाँदै छ। बेइजिङबाट चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री लिन निगमको वाइडबडी जहाज आज राति ११ बजे बेइजिङ जाने भएको हो।

अक्सिजन सिलिन्डर ल्याउन वाइडबडी जहाज ओमान उड्यो

काठमाडौं । गैरआवसीय नेपाली महासंघ र मस्कटस्थित नेपाली दूतावासको सहयोगमा जुटाइएको ६०० थान अक्सिजन सिलिन्डर ल्याउनका लागि नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज बिहान ओमानतर्फ प्रस्थान गरेको छ। मस्कटस्थित अल हप्सी ट्रेडिङ कम्पनीसँग ६३ हजार ७ सय डलरमा ती अक्सिजन सिलिन्डर खरिद गरिएको थियो। चार्टर बिमानको खर्च नेपाल सरकारले व्योहोर्ने भएको छ।

दोस्रोपटक सिलिन्डर लिन चीन जाँदै वाइडबडी

काठमाडौं। दोस्रो लटको स्वास्थ्य सामाग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी विमान आज चीन जाने भएको छ। चीन सरकारले सहयोगस्वरुप दिने स्वास्थ्य सामाग्री लिन वाइडबडी आज साँझ बेइजिङ जाने भएको हो। वाइडबडीले चीनबाट ४०० थान अक्सिजन सिलिन्डर र ४०० थान कन्सन्ट्रेटर लिएर आउनेछ। यसअघि वाइडबडीले वैशाख २८ गते ४०० सिलिन्डर, १७० कन्सन्ट्रेटर र १० भेन्टिलेटर ल्याएको थियो।

अक्सिजन सिलिन्डर लिन चीन जाँदै वाइडबडी

काठमाडौं। चीन सरकारले अनुदानस्वरुप दिने ४०० थान अक्सिजन सिलिन्डर लिन आज नेपाल वायुसेवा निगमको वाइडबडी चीनको राजधानी बेइजिङ जाने भएको छ। निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले राती साढे ११ बजे चीनतर्फ उड्ने बताइन्। उक्त विमान ४०० थान सिलिन्डर र १० थान भेन्टिलेटर लिएर भोली २ बजेर ३५ मिनेटमा नेपाल फर्किनेछ। चीनले हिजै एयरपोर्टमा उक्त सामान ल्याएर राखिसकेको छ।

अक्सिजनका खाली सिलिण्डर ल्याउन निगमको वाइडबडी विमान चीन जाँदै

काठमाण्डाै – चीनबाट अक्सिजनका खाली सिलिण्डरसहित स्वास्थ्य सामग्री ल्याउन नेपाल वायु सेवा निगमको वाइडबडी विमान आज चीन जाँदै छ । आज राति साढे ११ बजे नेपालबाट बेइजिङ प्रस्थान गर्ने र स्वास्थ्य सामग्री लिएर भोलि विमान स्वदेश फर्किने विमानस्थल कार्यालयले जनाएको छ । पहिलो चरणमा ४ सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेटरसहित स्वास्थ्य सामग्री नेपाल ल्याउने तयारी भएको छ । २० हजार खाली सिलिण्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिण्डर ल्याउने तयारी भएको हो । बीस हजार सिलिण्डरमध्ये दुई हजार विमानबाट र १८ हजार सडकमार्ग ...

अक्सिजन सिलिन्डर लिन चीन जाँदै वाइडबडी

काठमाडौं। चीन सरकारले अनुदानस्वरुप दिने ४०० थान अक्सिजन सिलिन्डर लिन आज नेपाल वायुसेवा निगमको वाइडबडी चीनको राजधानी बेइजिङ जाने भएको छ। निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले राती साढे ११ बजे चीनतर्फ उड्ने बताइन्। उक्त विमान ४०० थान सिलिन्डर र १० थान भेन्टिलेटर लिएर भोली २ बजेर ३५ मिनेटमा नेपाल फर्किनेछ। चीनले हिजै एयरपोर्टमा उक्त सामान ल्याएर राखिसकेको छ।

चिनियाँ खोप लिन बेइजिङ उड्यो निगमको वाइडबडी जहाज

सहायता सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज आज साँझ चीनको राजधानी बेइजिङ उडेको छ ।  सरकारको निर्णयअनुसार कोभिड–१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको जहाज चीनको ‘बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थल’मा उडान भरेको निगमले जनाएको छ । निगमको पूर्वनिर्धारित उडान तालिकाअनुसार साँझ ५ः३० बजे काठमाडाैंबाट बेइजिङ प्रस्थान गरेको छ । सोमबार बेइजिङको स्थानीय समयानुसार अपराह्न ४ः३० बजे काठमाडौँका लागि प्रस्था