जापानका लागि उडेको वाइडबडी जहाजमा धुवाँ देखिएपछि आधा घण्टामै काठमाडौं फर्कियो

जापानको नारिताका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज धुवाँ देखिएपछि आधा घण्टामै काठमाडौं फर्किएको छ । १ सय ८४ यात्रु बोकेर नारिता उडेको जहाजमा कार्गो सामान राख्ने ठाउँमा धुवाँ देखिएको हो । गएराति ११ बजे उडेको आरए ४३३ उडान नम्बरको जहाज आधा घण्टामै काठमाडौं फर्केको र प्राविधिक जाँचपछि आज बिहान ९ बजे पुनः उडानको […]