कतारले घटायो आठ भारतीय पूर्वनौसैनिकको मृत्युदण्डको सजाय

 कतारले भारतका आठ पूर्वनौसेना कर्मचारीको सजाय घटाएको भारतको विदेश मन्त्रालयले बिहीबार बताएको छ । उनीहरूलाई कथित रूपमा इजरायलका लागि जासुसी गरेको आरोपमा गिरफ्तारीपछि मृत्युदण्डको सजाय सुनाइएको थियो । ती आठ भारतीय नागरिकलाई...

सम्बन्धित सामग्री

कतारमा मृत्युदण्डको सजाय पाएका आठ भारतीय पूर्वनौसैनिकलाई आममाफी

कतारमा मृत्युदण्डको सजाय पाएका आठ पूर्वभारतीय नौसैनिकलाई त्यहाँका अमिरले आममाफी दिएपछि रिहा भएका छन् । १८ महिनादेखि कतारको कारागारमा रहेका ती नौसैनिकको रिहाइको भारतले स्वागत गरेको छ । भारतको परराष्ट्र मन्त्रालयले सोमबार...

कतारमा भारतीय नौसेनाका आठ सैनिकलाई मृत्युदण्ड

काठमाडौं । कतारमा भारतीय नौसेनाका आठ सैनिकलाई मृत्युदण्डको सजाय सुनाइएको छ । ती आठजनाले कतारको सुरक्षा सेवा र सैन्य बललाई तालिम र सम्बन्धित सेवा प्रदान गर्ने निजी कम्पनी अल दाहरा ग्लोबल टेक्नोलोजी र कन्सल्टेन्सी सर्भिसेजमा काम गर्थे । कतारमा एक वर्षभन्दा बढी समयदेखि थुनामा रहेका भारतीय नौसेनाका आठ पूर्व सैनिकलाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको […] The post कतारमा भारतीय नौसेनाका आठ सैनिकलाई मृत्युदण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अहमदावाद बम हमलाका ३८ जना दोषीलाई फाँसीको सजाय

एक भारतीय अदालतले २००८ मा अहमदावाद सहरमा श्रृंखलाबद्ध बम विस्फोट गराउने ३८ जना मुुश्लिम पुुरुषलाई मृत्युदण्डको सजाय सुनाएको छ । यसका साथै अन्य ११ लाई आमरण जेल सजाय सुनाएको छ । उक्त बम हमलामा ५० जनाको ज्यान गएको थियो ।१६ वटा श्रृंखलाबद्ध विस्फोटले पश्चिमी राज्य गुजरात नराम्ररी हल्लिएको थियो । यो सहरमा सन् २००२ मा हिन्दु र मुश्लिम बीच दंगा भड्किएको थियो । उक्त दंगामा हजारौँ मारिएको र यसको बहुसंख्यक मुश्लिम रहेका थिए ।सन् २००८ को जुलाई २६ मा भएको विस्फोटको जिम्मेवारी भारतीय मुजाहिद्दिनले लिएक

सौतेनी बहिनी बलात्कार गर्ने बझाङका युवकलाई भारतमा फाँसीको सजाय

आफ्नो सौतेनी बहिनीलाई बलात्कार गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँसी (मृत्युदण्ड)को सजाय दिइएको छ ।भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया सौतेनी बहिनीलाई बलात्कार गरेको आरोपमा ती युवकलाई भारतको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।चार वर्षीया सौतेनी बहिनीलाई बलात्कार गरेको आरोपमा भारतको पिथौरागढ प्रहरीले नेपालको बझाङ घर भई हाल पिथौरागढको जाजरदेवल बस्दै आएका ३१ वर्षीय युवकलाई त्यहाँको अदालतले फाँसीको सजाय सुनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।भ

पाकिस्तानमा मृत्युदण्ड सुनाईएका जादवलाई परिवासँग भेट्न अनुमति, को हुन् जाधव

काठमाडौं । पाकिस्तानमा जासुसीको आरोपमा मृत्युदण्डको सजाय सुनाइएका भारतीय नागरिक तथा पूर्व नौसेना अधिकारी कुलभूषण जाधवलाई उनको परिवारका सदस्यहरुसँग भेट गर्न दिइएको छ। उनलाई दिइएको...