एजेन्सी । कतारको अदालतले भारतीय नौसेनाका ८ पूर्व अधिकारीलाई मृत्युदण्डको सजाय सुनाएको छ । यी अधिकारीहरू एक वर्षभन्दा बढी समयदेखि कतारको हिरासतमा छन्। उनीहरुको मृत्युदण्डमा भारत सरकारले आश्चर्य व्यक्त गरेको छ । यससँगै भारतीय विदेश मन्त्रालयले नागरिकलाई फिर्ता ल्याउन कानुनी विकल्प खोज्ने कुरा गरेको मिडिया रिपोर्टमा उल्लेख छ । परराष्ट्र मन्त्रालयले यो विषयलाई गम्भीरताका साथ […]