अहमदावाद बम हमलाका ३८ जना दोषीलाई फाँसीको सजाय

 एक भारतीय अदालतले २००८ मा अहमदावाद सहरमा श्रृंखलाबद्ध बम विस्फोट गराउने ३८ जना मुुश्लिम पुुरुषलाई मृत्युदण्डको सजाय सुनाएको छ । यसका साथै अन्य ११ लाई आमरण जेल सजाय सुनाएको छ । उक्त बम हमलामा ५० जनाको ज्यान गएको थियो ।१६ वटा श्रृंखलाबद्ध विस्फोटले पश्चिमी राज्य गुजरात नराम्ररी हल्लिएको थियो । यो सहरमा सन् २००२ मा हिन्दु र मुश्लिम बीच दंगा भड्किएको थियो । उक्त दंगामा हजारौँ मारिएको र यसको बहुसंख्यक मुश्लिम रहेका थिए ।सन् २००८ को जुलाई २६ मा भएको विस्फोटको जिम्मेवारी भारतीय मुजाहिद्दिनले लिएक

सम्बन्धित सामग्री

भारतमा  ३८ जनालाई फाँसीको सजाय, ११ जनालाई आजीवन जन्मकैद

भारतको विशेष अदालतले एक श्रृखंलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ ।१४ वर्ष अघि अहमदाबादमा भएको श्रृंखलावद्ध बम विस्फोटका दोषी ४९ जनामध्ये ३८ जनालाई अदालतले शुक्रबार फाँसीको सजाय सुनाएको हो । अदालतले अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाइएको छ ।सन् २००८ मा अहमदाबादमा श्रृखंलाबद्ध विस्फोट भएको थियो । जसमा ५६ जनाको मृत्यु भएको थियो भने करिब २ सय जना घाइते भएका थिए । अहमदावाद श्रृखंलाबद्ध विस्फोट सन् २००८ को जुलाई २६ मा गुजरातको अहमदावाद शहरमा ७० मिन

भारतमा ३८ जनालाई फाँसी, ११ जनालाई आजीवन कारावास

काठमाडौँ । भारतको विशेष अदालतले १४ वर्ष अघि भएको एक शृङ्खलाबद्ध बम विस्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ । अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाइएको छ । सन् २००८ मा अहमदावाद बम विष्फोटमा ७७ जना आरोपी थिए । तीमध्ये ४९ जना दोषी ठहर भएका हुन् । २८ जनाले भने सफाइ पाएका […]