इजरायललाई गुप्तचरी गरेको आरोपमा कतारमा थुनिएका आठ भारतीय जलसेनाका पूर्व अधिकारी रिहा

काठमाडौं । इजरायलको लागी गुप्चतर गरेको आरोपमा कतारले पक्राउ गरेका भारतीय जल सेनाका आठ अधिकारीहरू थुनामुक्त भएका छन् । बीबीसीका अनुसार भारतीय विदेश मन्त्रालयले सोमबार सार्वजनिक गरेको जानकारी अनुसार उनीहरूलाई कतारी अदालतले रिहाइ गरेको हो । धह्रा ग्लोबल नामक कतारी कम्पनीमा काम गर्ने उनीहरूलाई गत डिसेम्बरमा मृत्युदण्डको सजाय भएको सार्वजनिक भएको थियो । भारतले कूटनीतिक […]

सम्बन्धित सामग्री

सरकारले ओलीको गुप्तचरी गरेको छैन : मन्त्री कार्की

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले पूर्वप्रधानमन्त्री केपी ओलीको गुप्तचरी नगरेको बताएका छन् । उनले भने, “केही सञ्चारमाध्यममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गुप्तचरी गर्नका लागि सरकारले गुप्तचर परिचालन गरेको नागरिकको फोन ट्यापिङ गरी वैतिक गोपनियतामा हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको कुरा स्पष्ट पार्न चाहन्छु । यस्तो भ्रममा कोही पनि नपर्न अनुरोध गर्दछु । […]

‘ओलीको गुप्तचरी गरेका छैनौँ’

काठमाडौँ- सरकारले एमाले अध्यक्ष केपी ओलीको गुप्तचरी गरेको र फोन ट्यापिङ गरेको समाचार निराधार भएको स्पष्ट पारेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले केही सञ्चारमाध्यममा केपी ओलीको गुप्तचरी गर्न गुप्तचर परिचालन गरेको र नागरिकको फोन ट्यापिङ गरी गोपनीयताप्रति हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको बताएका […]

केपी ओलीकाे गुप्तचरी गरिएकाे छैन : सरकारका प्रवक्ता

काठमाण्डाै – सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गुप्तचरी गर्नका लागि गुप्तचर परिचालन गरेको, नागरिकको फोन ट्यापिङ गरी वैतिक गोपनीयतामा हस्तक्षेप गरेको भन्ने समाचार निराधार भएको स्पष्टीकरण दिएकाे छ ।   आज शुक्रवार मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यस्ताे दाबी गर्नुभएकाे हाे । उहाँले सरकार व्यक्तिको स्वतन्त्रता र गोपनीयताको अधिकारप्रति सचेत रहेकाे, यसको सम्मान र संवर्द्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै यस्तो भ्रममा...

केपी ओलीको गुप्तचरी नगरेको सरकारको स्पष्टीकरण

काठमाडौँ । सरकारले प्रमुख प्रतिपक्षी दलका नेताको गुप्तचरी नगरेको स्पष्टीकरण दिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो घर अगाडि गुप्तचर खटाएको र नागरिकको फोन ट्यापिङ गरेको दाबी गरेका थिए । तर शुक्रबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीको दाबी खण्डन गरे । गुप्तचर […]

सरकारको स्पष्टीकरण : केपी ओलीको गुप्तचरी गरेका छैनौं

२० साउन, काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी दलका नेताको गुप्तचरी नगरेको स्पष्टीकरण दिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो घर अगाडि गुप्तचर खटाएको र नागरिकको फोन ट्यापिङ गरेको दाबी गरेका थिए । तर शुक्रबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीको दाबी खण्डन गरे । […]

सशक्त गुप्तचरी निर्माण गर्न ३० वर्षे सेवा अवधि

काठमाडौँ । नेपालको गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागमा ३० वर्षे सेवा अवधि लागू गर्नुपर्ने माग उठेको छ ।  पुराना छड्के प्रणाली तथा राजनीतिक प्रभावमा सेवा प्रवेश गरेका न्यून व्यवसायीक सीप क्षमता भएकाहरूलाई निवृत्त भई लोक सेवाबाट नयाँ कर्मचारी आउँदा काममा प्रभावकारिता बढ्ने भएकोले पनि ३० वर्षे सेवा अवधि लागू गरिनु पर्ने प्रशासन गुप्तचरी स्रोतले बतायो […]

छुट्टै गुप्तचरी संयन्त्र बनाउने वाग्मती प्रदेश सरकारकाे तयारी

मकवानुपर – वाग्मती प्रदेशले आफ्नो छुट्टै गुप्तचरी संयन्त्र गठन गर्ने तयारी गरेको छ । आज मङ्गलवार बसेको प्रदेश सभाको बैठकमा प्रदेश सभामा गएकाे पुस २१ गते दर्ता भएको प्रदेश अनुसन्धान ब्युरो विधेयक २०७८ लाई छलफलका लागि समितिमा पठाएको हो । नेपालको संविधानले गुप्तचरी संयन्त्र सङ्घीय कानुनअनुसार परिचालन हुने व्यवस्था गरे पनि प्रदेश सरकारले आफ्नो छुट्टै संयन्त्र निर्माण गर्न प्रदेश अनुसन्धान ब्युरो गठन गर्ने निर्णय गरेको हो ।  आज बसेको प्रदेश सभाको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले त्याे...

सेनाले आफ्नो अपरेसनल तयारीको लागि नियमित रुपमा गर्ने विषय हो

सेनाले आफ्नो गुप्तचरी संयन्त्रलाई प्रभावकारी बनाउन स्थानीय तहसम्म गृहकार्य सुरु गरेको छ । यो खबर मिडियाहरूमा आएसँगै सबैको चासो पनि बढेको छ । सरकारको आफ्नो छुट्टै गुप्तचरी संयन्त्र हुँदाहुँदै सेनाले किन सैनिक गुप्तचरी सक्रिय बनाउन लाग्यो त यो प्रश्न र संशय देखिएको छ । यसै विषयमा सेनाले सक्रिय बनाउन लागेको गुप्तचरी संयन्त्रको उपादेयता र कामको […]

सैनिक गुप्तचरी नियमित प्रक्रियाको पाटो हो : सेनाका प्रवक्ता पौडेल [अन्तर्वार्ता]

सैनिक गुप्तचरी (मेलिटिरी इन्टेलिजेन्स) कुनै नयाँ, नौलो, अनौठो विषय होइन । प्रत्येक सेनाले आफ्नो अपरेसनल तयारीको लागि नियमित रूपमा गर्ने विषय नै हो