प्रदेश १ मा नयाँ सवारी साधन भित्रिने क्रम तीव्र

मोरङ – प्रदेश १ मा तीव्र रूपमा नयाँ सवारीसाधन भित्रिन थालेका छन्। यससँगै सुनसरीस्थित यातायात व्यवस्था कार्यालयमा साउन र भदौमा ३१ करोड ८६ लाख ४१ हजार रुपैयाँ आम्दानी भएको छ। इटहरीस्थित कार्यालयका निमित्त प्रमुख राजकुमार गुप्ताले उक्त दुई महिनामा सवारीसाधन कर १७ करोड ८० लाख ६५ हजार, चालक अनुमति पत्र तथा सवारी दर्ता किताबबाट २ […]

सम्बन्धित सामग्री

प्रदेश १ मा बेरुजुको चाङ, १ अर्ब ५ करोड ७९ लाखको सवारी साधन खरिद

विराटनगर । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७७/०८८ सम्मा १ अर्ब ५ करोड ७९ लाख ४३ हजारको सवारी साधन खरिद गरेको छ । प्रदेश मातहतका विभिन्न निकाय तथा कार्यालयहरूले आर्थिक वर्ष २०७७/०७८ मा मात्रै सवारी साधन खरिदमा १४ करोड ५२ लाख २६ हजार खर्च गरेको छ । विगत ३ वर्षमा सवारी साधन खरिदमा प्रदेश सरकारले ९१ करोड २७ लाख २७ हजार खर्च गरेको थियो ।महालेखा परीक्षक कार्यालयको ५९ औं वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार प्रदेश सरकारले सवारी साधन खरिदसम्बन्धी मापदण्ड स्वीकृत गरी लागू गरे पनि तोकिएको सीमाभन्दा बढी मूल्

प्रदेश १ मन्त्रिपरिषद् बैठक : सबै दुर्घटनाका घाइतेको उपचार खर्च बेहोर्ने निर्णय

प्रदेश १ सरकार मन्त्रिपरिषद्को बैठकले सवारी साधन दुर्घटनाका कारण घाइते भएकाहरुको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ । आज बसेको बैठकले बिमा रकमभन्दा बढी हुने उपचार खर्च सरकारले दिने निर्णय गरेको हो ।मन्त्रिपरिषद् बैठकले यसअघि गरेको प्रदेश यातायात व्यवस्था निर्देशनालय हटाउने निर्णय पनि सच्याएको छ । प्रदेश यातायात व्यवस्था ऐनको प्रतिकूल हुनेगरी यस अघि मन्त्रिपरिषद् बैठकले निर्देशनालय हटाएको थियो । बैठकले मोरङको कटहरीमा रहेको कटहरी फलफूल तथा तरकारी थोक बजार सञ्चालन नियमावलीको दोस्रो संशोधन

करकाे दायरामा व्यापक परिवर्तन गर्दै प्रदेश १ सरकार

विराटनगर : प्रदेश सरकारले विद्यार्थी, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सहुलियतको रुपमा बस, मिनिबस तथा माइक्रोबस आदिले भाडा छुट दिएवापत सवारी साधन करमा ६० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ।बजेटमार्फत सरकारले विद्यार्थी, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सहुलियतको रुपमा बस, मिनिबस तथा माइक्रोबस आदिले भाडा छुट दिएवापत सवारी साधनकाे करमा ६० प्रतिशत छुट दिने व्यवस्था गरिएको हो।यस्तै जुनसुकै सवारी साधनका धनीले ५ वर्षसम्मको एकमुष्ट अग्रीम सवारी साधन कर बुझाएर नवीकरण गरेको खण्डमा १० प

प्रदेश १ : कुन सवारी साधनमा कति कर वृद्धि ? (सूचीसहित)

आगामी आर्थिक वर्ष २०७९/०८० मा चालू आर्थिक वर्षको भन्दा ८८ करोड बढी आन्तरिक राजस्व उठाउने लक्ष्य लिएको प्रदेश १ सरकारले सवारी साधनहरुमा करको दर ६७ प्रतिशतसम्म वृद्धि गरेको छ । कार, जीप, भ्यान, माइक्रोबस, अटो रिक्सा, थ्री ह्वीलर, टेम्पो, ट्याक्टर, पावर टिलर, ट्रक, बस, मोटरसाइकल, भाडामा दर्ता भएका सवारी साधन, निजी विद्युतीय सवारी साधनमा पनि प्रदेश सरकारले विभिन्न करका दर वृद्धि गरेको छ । तर, प्रदेश सरकारले ठूला सवारी साधन डोजर एक्साभेटर, लोडर, रोलर, ट्रिपर, क्रेनजस्ता मेसिनरी उपकरणमा भने वार्षिक कर

प्रदेश १ का सीमा नाका ३० गते रातीसम्मका लागि बन्द

निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहान १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्मका लागि नेपाल भारत सीमा बन्द गरेको छ । स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी सिमानाका बन्द गरिएको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रदेश १ को इलाम, झापा, मोरङ र सुनसरी नाका बन्द गरिएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । निर्वाचनको अघिल्लो दिनसम्म एम्बुलेन्स, शव वाहन, दमकल वैवाहिक प्रयोजनका लागि प्रयोग हुने सवारी साधन र पेट्रोलियम पदार्थ बोकेको गाडी आ

ठुलो परिमाणमा गाँजासहित एक युवक पक्राउ

सुनसरीको देवानगञ्जबाट ठुलो परिमाणमा गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ देवानगञ्ज ४ बाट ट्याक्टरमा लुकाई छिपाई ल्याएको १ सय ८० केजी लागुऔषध गाँजा प्रहरीले बरामद गरेको हो । एक नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकिङ गर्ने क्रममा प्रदेश १–०४ –००१ त ०६६६ नम्बरको ट्याक्टरमा सो गाँजा बरामद गरेको थियो ।चेकजाँच हुने क्रममा ट्याक्टर चालक फरार भएका थिए भने उक्त ट्याक्टरलाई को २९ प ८४८६ नम्बरको मोटरसाइक

प्रदेश १ का सबै जिल्लामा निषेधाज्ञा जारी - Purbeli News

बिराटनगर / प्रदेश १ का सबै जिल्लामा आंसिक तथा पूर्ण रुपमा निषेधाज्ञा जारी भएको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार प्रदेश १ का सबै जिल्लामा आंसिक तथा पूर्ण रुपमा निषेधाज्ञा लगाइएको छ । तराईका जिल्लामा भने कढाइका साथ निषेधाज्ञा लगाइएको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले अत्यावस्यक कामबाहेक सवारी साधन नचलाउन...

लकडाउनमा पनि दुर्घटना दर उच्च, प्रदेश १ मा ४१ जनाको मृत्यु

दमक (झापा) : लकडाउनको अवधिमा पनि प्रदेश १ मा सडक तथा सवारी दुर्घटना दर उच्च पाइएको छ। लकडाडउनको बेला अत्यावश्यक सवारी साधन चले पनि दुर्घटनामा परेर प्रदेश १ मा ४१ जनाको मत्यु भएको छ। गत चैत ११ देखि जेठ ३२ सम्म अर्थात् ८३ औ दिनमा प्रदेश १ का १४ जिल्लामा भएको सवारी दुर्घटनामा परेर पाँच बालबालिका, नौ महिला र २७ पुरुषको म...

प्रदेश १ सरकारले एकै वर्षमा किन्यो २६ करोडको गाडी

२६ असार, विराटनगर । प्रदेश १ सरकारले मुख्यमन्त्री, मन्त्री र मन्त्रालय प्रयोजनका लागि भन्दै चालु आर्थिक बर्षको ११ महिनामा २६ करोड २० लाख २३ हजार रुपैयाँको सवारी साधन खरिद गरेको छ । प्रदेश १ सरकारमा सात …