दमक (झापा) : लकडाउनको अवधिमा पनि प्रदेश १ मा सडक तथा सवारी दुर्घटना दर उच्च पाइएको छ। लकडाडउनको बेला अत्यावश्यक सवारी साधन चले पनि दुर्घटनामा परेर प्रदेश १ मा ४१ जनाको मत्यु भएको छ।
गत चैत ११ देखि जेठ ३२ सम्म अर्थात् ८३ औ दिनमा प्रदेश १ का १४ जिल्लामा भएको सवारी दुर्घटनामा परेर पाँच बालबालिका, नौ महिला र २७ पुरुषको म...