विराटनगर : प्रदेश सरकारले विद्यार्थी, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सहुलियतको रुपमा बस, मिनिबस तथा माइक्रोबस आदिले भाडा छुट दिएवापत सवारी साधन करमा ६० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ।बजेटमार्फत सरकारले विद्यार्थी, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सहुलियतको रुपमा बस, मिनिबस तथा माइक्रोबस आदिले भाडा छुट दिएवापत सवारी साधनकाे करमा ६० प्रतिशत छुट दिने व्यवस्था गरिएको हो।यस्तै जुनसुकै सवारी साधनका धनीले ५ वर्षसम्मको एकमुष्ट अग्रीम सवारी साधन कर बुझाएर नवीकरण गरेको खण्डमा १० प