अमेरिकाले चीनसँग आणविक शक्तिको भन्दा पनि ‘आपसी नाजुकपन’बारे कुरा गर्ने वेला भएको छ । बेइजिङले आणविक अस्त्र तीव्र गतिमा विस्तार गरिरहेको कुरा सबैसामु स्पष्ट छ । भू–उपग्रहीय तस्बिरले चीनले एक सय नयाँ...
एजेन्सी । उत्तर कोरियाले कोरियाली प्रायद्विपमा अमेरिकाले थप उत्तेजक गतिविधि बढाए आणविक हमला गर्ने चेतावनी दिएको छ । अमेरिकाले एयरक्राफ्ट क्यारियर, बम्बर र मिसाइल सबमरिन ल्याएर उत्तेजक गतिविधि गरेमा त्यसको जवाफ आणविक अस्त्र प्रहार हुने चेतावनी अन्तराष्ट्रिय सञ्चार माध्यमले दिएका छन् । उत्तर कोरियाले पटक-पटकको चेतावनीपछि पनि अमेरिकाले जुलाई १८ मा दक्षिण कोरियामा आणविक बैठक […]
उत्तर कोरियाली नेता किम जोङ उनले आणविक अस्त्र निर्माणलाई ‘उल्लेखनीय’ वृद्धि गर्न निर्देशन दिएका छन् । साथै, किमले अमेरिका र दक्षिण कोरियालाई जवाफ दिने नयाँखालको शक्तिशाली ‘अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल(आइसिबिएम)’को पनि विकास...
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले युद्धमा आणविक अस्त्र प्रयोग हुने खतरा बढेको बताउनु भएको छ । तर रुस आफूले भने पहिले आणविक अस्त्र प्रयोग नगर्ने र आणविक अस्त्रको धम्की पनि कसैलाई नदिने उहाँले बताउनु भएकाे हाे । रुसको मानवअधिकार परिषदकाे वार्षिक बैठकमा बोल्दै पुटिनले युक्रेन युद्ध लामो जान सक्ने संकेत पनि गर्नुभयो। आणविक हतियार […]
काठमाडौं, ९ असोज । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकासहित पश्चिमा देशहरुसँग ठूलै युद्ध लड्ने गरी बढेका छन् । उनले ३ लाख रिजर्भ सैनिकलाई युद्धका लागि बोलाउने घोषणा गरिसकेका छन् । युद्धमा खटिने सैनिकका लागि कडा कानून पनि जारी गरेका छन् । युद्धमा खटिने सैनिकले आत्मसमर्पण गरेर रुस फर्किएमा १० वर्षभन्दा बढी जेल सजाय हुने प्रावधान […]
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशको सीमाना सुरक्षाका लागि आणविक हतियार प्रयोग गर्न तयार रहेको बताएका छन् । पुटिनको धम्कीपछि रूसले सानो वा सीमित दायराको रणनीतिक आणविक हतियारहरूको प्रयोग गर्ने चिन्ता गर्न थालिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले आणविक अस्त्र प्रयोग गरे त्यो दोस्रो विश्वयुद्धपछिको सबैभन्दा गम्भीर सैन्य स्थिति हुने चेतावनी दिएका छन् । रूसको चेतावनीपछि चर्चामा आएको रणनीतिक आणविक हतियारहरू के हुन् ? रुससँग त्यस्तो हतियार कति छन् ? के रूसले साँच्चै तिनीहरूलाई प्रयोग गर
विश्व रसातलमा जानबाट अझै पनि रोकिन सक्छ । आणविक शस्त्र सम्पन्न अमेरिका, रसिया, चीन, फ्रान्स र बेलायतले विश्वलाई रसातलमा जानबाट रोक्ने कार्यको नेतृत्व गर्नैपर्छ । सन् १९४५ मा आणविक अस्त्र पहिलो र केवल...
युक्रेन युद्ध र मध्यपूर्व तथा एशियामा बढ्दो तनावबीच विश्वमा आणविक आक्रमणको जोखिम बढेको संयुक्त राष्ट्र संघका महासचिवले बताएका छन् । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले सोमबार एक बैठकमा ‘विश्व आणविक विनाशबाट एक गलत निर्णय टाढा रहेको’ चेतावनी दिएका छन् । ५० वर्षअघि भएको आणविक अस्त्र प्रसार रोक्ने सम्बन्धी ऐतिहासिक नन–प्रोलिफेरेसन ट्रिटी वा अप्रसार सन्धि (एनपीटी)को बैठक सोमबारबाट सुरु भएको छ । सोही बैठकमा गुटेरसले यस्तो गम्भीर चेतावनी दिएका हुन् । एनपी
प्रतिबन्धबीच उत्तरले एकपछि अर्को आणविक अस्त्र परीक्षण गरिरहेको छ। उसले यसै महिना तेस्रो मिसाईल परीक्षण गरेको थियो। उत्तरले नयाँ प्रकारको क्रुज मिसाईल र नयाँ व्यालिष्टिक मिसाइल प्रणाली यसअघि नै सार्वजनिक गरिसकेको छ।...
५ असोज, बुटवल । मानव अधिकार तथा शान्ति समाजले आणविक अस्त्र निषेधको माग गर्दै बुटवलमा प्रदर्शन गरेको छ । प्रत्येक वर्ष सेप्टेम्बर २१ का दिन मनाइने अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसर पारेर समाजले मंगलबार बुटवलको राजमार्ग चौराहा चोकमा प्रदर्शन गरेको हो । ‘आणविक अस्त्ररहित विश्वका लागि आणविक अस्त्र निषेध सन्धि शीघ्र अनुमोदन गर’ भन्ने ब्यानर र […]
आणविक हतियार निषेध सन्धिलाई नेपालले अनुमोदन नगरेकोमा शान्तिवादीहरुले रोष व्यक्त गरेका छन् । २० सेप्टेम्बर २०१७ मै नेपालले सन्धिमा हस्ताक्षर गरेपनि अझैसम्म अनुमोदन हुन नसकेको हो । अन्तर्राष्ट्रिय शान्ति दिवस २१ सेप्टेम्बरका अवसरमा मानव अधिकार तथा शान्ति समाजले सन्धि अनुमोदनको माग गर्दै राजधानीको माइतीघरमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा शान्तिवादीहरुले यो सन्धि अनुमोदनमा नेपाल सरकारले देखाएको अनिच्छा आश्चार्यजनक एवं दुर्भाग्यपूर्ण भएको बताएका थिए । प्रदर्शनमा शान्ति समा