रुसले औल्यायो आणविक युद्धको खतरा

एजेन्सी, १३ वैशाख । रुसले आणविक युद्धको खतरा औल्याएको छ । रुस आणविक युद्धको पक्षमा नभएको तर खतरा बढेको रुसी विदेशमन्त्री सेरगेई लाभरोभले बताएका छन् । लाभरोभले गएराति रसिया फष्ट च्यानलमा अन्तवार्ता दिदै आणविक युद्धको पक्षमा आफूहरु नरहेको तर कतिपयले यसको चाहना राखेको बताए । उनको स्पष्ट संकेत अमेरिकासहित पश्चिमा देशहरुप्रति थियो । आणविक युद्धको […]

सम्बन्धित सामग्री

किमविरुद्ध एक भए अमेरिकासहित तीन राष्ट्र, भन्छन्–आणविकसँगै साइबर खतरा बढ्यो

शुक्रबार यी तीन राष्ट्रका आणविक हतियार सम्बन्धी दूतहरुले भेटघाट गरेर उत्तर कोरियाबाट आणविक हमलासँगै साइबर आक्रमणको खतरा बढेको बताएका हुन् ।

युक्रेनमा रुसले कब्जा गरेको आणविक प्लान्ट अझै गम्भीर जोखिममा

संयुक्त राष्ट्रसंघको आणविक हतियार अनुगमन गर्ने निकाय इन्टरनेशनल एटोमिक एनर्जी एजेन्सी (आईएईए) ले युक्रेनको जापोरिझियामा रहेको आणविक संयन्त्रको खतरा अझै टरेको छैन । यो प्लान्ट रूस द्वारा कब्जा गरिएको छ। आईएईएले बीबीसीलाई भन्यो: “जापोरिजियाको आणविक प्लान्ट गम्भीर जोखिममा छ।” रुसी सैनिकहरूले गत वर्ष मार्चमा यो प्लान्ट कब्जा गरेका थिए, जसले परमाणु दुर्घटनाको जोखिम बढाएको थियो। […]

युक्रेन युद्धमा आणविक अस्त्र प्रयोगको खतरा बढ्याे: राष्ट्रपति पुटिन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले युद्धमा आणविक अस्त्र प्रयोग हुने खतरा बढेको बताउनु भएको छ । तर रुस आफूले भने पहिले आणविक अस्त्र प्रयोग नगर्ने र आणविक अस्त्रको धम्की पनि कसैलाई नदिने उहाँले बताउनु भएकाे हाे । रुसको मानवअधिकार परिषदकाे वार्षिक बैठकमा बोल्दै पुटिनले युक्रेन युद्ध लामो जान सक्ने संकेत पनि गर्नुभयो। आणविक हतियार […]

पुटिनले ठट्टा नगर्ने उल्लेख गर्दै बाइडेनले भने- आणविक ‘युद्ध’ को खतरा छ

बाइडेनले भने, 'हामीले राम्रोसँग चिनेका छौँ । पुटिनले ‘सामरिक आणविक हतियार वा जैविक वा रासायनिक हतियारको सम्भावित प्रयोगको बारेमा कुरा गर्दा ठट्टा गर्दैनन् ।'

आणविक द्वन्द्वको खतरा कति ?

युक्रेनको खार्किभ प्रान्तमा भ्यादिमिर पुटिनका सेनाको नराम्रो हारले रुसले आणविक हतियारको सहारा लिन सक्ने चिन्तालाई पुनर्जीवित गरेको छ । ‘मलाई उनीहरूले अप्रत्याशित रूपमा जवाफी हमला गर्ने हुन् कि भन्ने भय छ,’...

पुटिनलाई वाइडेनको चेतावनीसँगै आणविक युद्धको खतरा बढ्यो, कोसँग कति आणविक हतियार

एजेन्सी, १ असोज । अमेरिकी राष्ट्रपति जो वाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन युद्धमा कुनै प्रकारको आणविक हतियार प्रयोग नगर्न चेतावनी दिएका छन् । उनले सीबीएस समाचारसँगको अन्तवार्तामा युद्धको शैली नै परिवर्तन भई दोस्रो विश्वयुद्धपछिको खतरनाक अवस्थाको चेतावनी दिए । योसँगै विश्वमा आणविक युद्धको खतरा बढेको संकेतहरु मिल्न थालेको छ । पुटिनले आणविक फौजलाई विशेष […]

उत्तर कोरियाको आणविक अडान शान्तिका लागि खतरा : फ्रान्स

उत्तर कोरियाको आणविक अडान “शान्तिको लागि खतरा“ भएको  फ्रान्सले टिप्पणी गरेको छ । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंले उत्तर कोरियाको आणविक हमला को तयारीलाई “अन्तर्राष्ट्रिय तथा क्षेत्रीय शान्ति र सुरक्षाको लागि खतरा“ भएको टिप्पणी गरेका हुन् । उत्तर कोरियाले शुक्रबार आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गरेको थियो  ।त्यसअघि उसले आफूलाई आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गर्ने कानुन पारित गरेको थियो । देशका नेता किम जोङ–उनले निर्णयलाई “अपरिव

ऊर्जा संकट : विश्वव्यापी रूपमा आणविक पुनरागमनको खतरा

विश्वव्यापी रूपमा ऊर्जा आयातको लागत बढ्दै जाँदा र जलवायु परिवर्तनको समस्याले विश्व समुदायको टाउको दुखाई भइरहेको बेला आणविक ऊर्जामा चासो बढ्दै गएको छ । सन् २०११ मा जापानको फुकुशिमा दुर्घटनापछि आणविक ऊर्जामा लगानी घटेको थियो, जुन सन् १९८६ मा चेर्नोबिलपछिको विश्वको सबैभन्दा खराब आणविक दुर्घटना थियो । तर फेब्रुअरीमा रूसले युक्रेनमाथि गरेको आक्रमण, त्यसपछि ऊर्जा […]

रुसद्वारा ‘अविश्वसनीय परिणाम आउने’ चेतावनीसँगै आणविक युद्धको खतरा

काठमाडौं, ३ वैशाख । रुसले अमेरिकासहित उसका निकट देशहरुलाइ अविश्वसनीय परिणाम आउनसक्ने चेतावनी दिएको छ । युक्रेनलाई हतियार आपूर्ति गरिरहेको भन्दै रुसले त्यस्तो चेतावनी दिएको हो । रुसको उक्त चेतावनीसँगै आणविक युद्धको खतरा औल्याइएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शुक्रबार सीएनएनसँगको अन्तवार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारको प्रयोग गर्न सक्ने बताएका छन् । […]

रुसले कहिले आणविक हतियार प्रयोग गर्छ ? पुटिनका प्रवक्ता यसो भन्छन्

काठमाडौं- रुसले आणविक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिएको छ । युक्रेनमा जारी रुसी आक्रमणको सन्दर्भमा क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले मुलुकको अस्तित्वमाथि नै खतरा आएमा रुसले आणविक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिएका हुन् । पेस्कोभले भने, ‘हामीसँग घरेलु सुरक्षाको अवधारणा छ र यो सार्वजनिक छ । आणविक हतियार प्रयोग गर्न सक्ने सबै अवस्थाहरु पढ्न […]