रुसद्वारा आणविक क्षेप्यास्त्र परीक्षण

एजेन्सी । युक्रेनसंगको युद्धले पश्चिमा देशहरुसंगको सम्बन्ध संकटमा परेको बेला रुसले आणविक हतियार परीक्षण गरेको छ । ब्यारेन्ट्स सीबाट गरिएको आणविक क्षेत्रप्यास्त्र परीक्षणको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अवलोकन गर्नुभएको क्रेमलिनले जनाएको छ । दुई वटा आणविक क्षेप्यास्त्र परीक्षण गरिएको र ती आफ्नो लक्ष्यमा सफलतापूर्वक पुगेको पनि क्रेमलिनले जनाएको छ । रुसले अमेरिकालाई जानकारी दिएरै आणविक […]

सम्बन्धित सामग्री

रुसले गर्‍यो लामो दूरीको आणविक क्षेप्यास्त्र परीक्षण

काठमाडौ‌ । युक्रेन युद्धकैबीच रूसले लामो दूरीको आणविक क्षेप्यास्त्र परीक्षण गरेको छ । रूसी रक्षा मन्त्रालयले सरमात नामक क्षेप्यास्त्र परीक्षणको भिडियाे सार्वजनिक गरेको हो । क्षेप्यास्त्र परीक्षणका विषयमा रुसी सैनिकले राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराएको भिडियोमा देखाइएको छ । उत्तरपश्चिम रूसको प्लेसेत्स्कबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र ६ हजार किलोमिटर परको काम्चात्का प्रायद्धीप निशानामा खसेको थियो । […]

आणविक क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाद्वारा पुष्टि

उत्तर कोरियाले मंगलबार आणविक क्षेप्यास्त्र प्रहार गरेको स्वीकार गरेको छ। उत्तर कोरियाले उक्त क्षेप्यास्त्र हालसालै स्वदेशमै निर्माण भएको र नयाँ क्षेप्यास्त्र रहेको पनि स्पष्ट गरेको छ। दक्षिण कोरियाली सैन्य अधिकारीहरुले मंगलबार...

चीनलाई चेतावनी दिन अमेरिकी जलसेनाले गर्‍यो आणविक क्षेप्यास्त्र परीक्षण

अमेरिकी जलसेनाले शुक्रवार यूएसएस वायोमिङबाट पनडुब्बीबाट दुईवटा ट्राइडेन्ट डी५एलई आणविक क्षेप्यास्त्र परीक्षण गरेको छ ।  फ्लोरिडाको केप कानाभेराल तट नजिक रहेको बेलामा उक्त पनडुब्बीले परीक्षण गरेको हो । त्यो डेमोनस्ट्रेसन यान्ड शेकडाउन अपरेसनको एक अंग थियो ।  त्यस्तो अपरेसन ब्यालिस्टिक क्षेप्यास्त्रयुक्त पनडुब्बी तथा कर्मचारी चुस्तदुरुस्त छन् कि छैनन् भनी जाँच्नका लागि गरिन्छ ।  अमेरिकी जलसेनाको स्ट्राटेजिक सिस्टम्स प्रोग्राम्सका निर्देशक भाइस एडमिरल जोनी आर वुल्फले बताए, ‘समुद्रमा रहेको हाम्रो आणविक निवारक क...

आणविक क्षेप्यास्त्र परीक्षण स्थल बन्द गर्न उत्तर कोरिया सहमत

३ असोज, काठमाडौं । उत्तर कोरिया आफ्नो मुख्य आणविक क्षेप्यास्त्र परीक्षण स्थल बन्द गर्न तयार भएको दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ-इनले बताएका छन् । राष्ट्रपति मुन र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच बीच प्योङयाङमा भएको …

दक्षिण कोरियाले भन्यो–उत्तरको शङ्कास्पद क्रियाकलाप देखिँदैन :: Pahilopost.com

सोल :  दक्षिण कोरियाले उत्तर कोरियाकातर्फबाट कुनै आणविक परीक्षणलगायतका अन्य कुनै शङ्कास्पद क्रियाकलाप सीमा क्षेत्रमा नभेटिएको जनाएको छ।  पछिल्लो समय उत्तर कोरियाले फेरि पनि अर्को आणविक क्षेप्यास्त्र परीक्षण गर्नसक्ने भन्दै सीमा क्षेत्रमा दक्षिणले निगरानी गरिरहेको जनाएको छ।  दक्षिण कोरियाली सेनाले बिहीबार सोलमा आयोजित नियमित पत्रकार सम्मेलनमा भनेको छ–‘हामीले सीमा क्षेत्र