डेढ करोड हुन्डीको रकम : थप १ जना कारोबारी पक्राउ

काठमाडौंको बाफलबाट प्रहरीले १ करोड ५० लाख अवैध हुन्डी कारोबारमा संलग्न थप एकजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले काठमाडौं महानगरपालिका–१३ स्थित बाफलबाट भारत फर्मेन्जगञ्ज घर भएका अमित अग्रवाललाई पक्राउ गरेको छ । अग्रवालसँगै हुण्डी कारोबारमा संलग्न काठमाडौं–१३ घर भएका बिक्की खड्गीलाई पनि पक्राउ गरिएको महाशाखाका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए । सुराकीको आधारमा पछ्याएर प्रहरीले कुमार ध्वज जोशीको घरमा डेरामा बस्ने ३२ वर्षीय अग्रवाललाई पहिले पक्राउ गरेको थियो । प्रा

सम्बन्धित सामग्री

एक केजीभन्दा बढी सुन र झण्डै डेढ करोड नगदसहित काठमाडौंबाट ७ जना पक्राउ

बिहीबार न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्न व्यक्ति पक्राउ परेका हुन् ।

डेढ करोडको अनुसन्धान गर्दै राजश्व कार्यालय

नेपालगञ्ज – राजश्व अनुसन्धान कार्यालयले नेपालगञ्जमा प्रहरीले बरामद गरेको डेढ करोड रुपैयाँको अनुसन्धान थालेको छ। प्रहरीले अनुसन्धान र कारबाहीका लागि एक करोड ५६ लाख १८ हजार तीन सय रुपैयाँसहित आठ जनालाई पक्राउ गरेर राजश्व अनुसन्धान कार्यालयमा पठाएको हो। जिल्ला प्रहरी कार्यालय, बाँकेका मुद्दाफाँटका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन घिमिरेले पक्राउ गरिएका व्यक्ति र रकम राजश्व अनुसन्धान […]

एभरेष्ट बैंकको खाताबाट डेढ करोड चोरी

काठमाडौं । एभरेष्ट बैंकको इटहरी शाखाबाट बचतकर्ताले जम्मा गरेको एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ चोरी भएको छ । ३३ जना बचतकर्ताको खाताबाट रकम चोरी भएपछि प्रहरीले बैंकको इटहरी शाखा प्रबन्धकसहित ९जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बैंकका सात जना कर्मचारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पाँच […]

हुण्डी कारोबारमा संलग्न डेढ करोड रकम सहित पक्राउ

काठमाडौं, २४ फागुन । हुण्डी कारोबारमा संलग्न २ जना डेढ करोड रकम सहित पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१३ ताहचलबाट हुण्डी कारोबारमा संलग्न २ जनालाई डेढ करोड रूपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१९ टङ्केश्वरी ठेगाना भई कीर्तिपुर नगरपालिका–३ बस्ने २४ वर्षीय बिक्की खड्गी र काठमाडौं महानगरपालिका– १३ ताहचल […]

डेढ करोड हुन्डीको रकमसहित दुई जना पक्राउ

काठमाडौँः प्रहरीले हुन्डीको रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले १ करोड ५० लाख रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको हो। महाशाखाको टोलीले ताहाचलबाट अमित अग्रवाल र बिक्की अग्रवाललाई नियन्त्रणमा लिएको हो। बरामद भएको रकम हुन्डीको भएको महाशाखाका एसएसपी वसन्त कुँवरले बताए। घटनाको थप अनुसन्धान भइरहेको छ।

नागढुंगाबाट डेढ करोड रुपैयाँसहित भारतीय नागरिक पक्राउ

काठमाडौं :  नागढुंगाबाट करिब डेढ करोड रुपैयाँसहित भारतीय नागरिक पक्राउ परेका छन्। स्रोत नखुलेको उक्त रकम लिएर काठमाडौं प्रवेश गर्न लागेका भारतीयलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।  आज पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी दिने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

ह्याकरले कृषि विकास बैंकको करिब ५३ लाख रुपैयाँ लुटे

कृषि विकास बैंकको डेढ करोड भन्दा धेरै रकम लुटेको छ,प्रहरीले १० लाई पक्राउ गरेको छ ।

भाईबर र ईमोबाट डेढ करोड ठगी, कास्की प्रहरीद्धारा ९ जना पक्राउ :: Pahilopost.com

पोखरा : सामाजिक सञ्जाल, भाईबर, ईमो र म्यासेन्जरबाट विभिन्न प्रलोभन देखाएर ठगी गरेको आरोपमा कास्की प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। सामाजिक सञ्जालमार्फत चिठ्ठा परेको भन्दै प्रलोभन देखाएर लाखौं रकम ठगी गरेका उनीहरुलाई लामो समयको अनुसन्धानपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ। सर्वसाधारणबाट योजनावद्ध रुपमा चिठ्ठा परेको

जीवन विष्ट अपरहण काण्ड: मुख्य योजनाकार पत्रकार पुजन पक्राउ

जीवन विष्ट अपरहण काण्डका मुख्य योजनाकार रहेका पत्रकार पुजन घिमिरे पाँच महिनापछि पक्राउ परेका छन् । झापाको विर्तामोडमा रहेको विष्टको करोडौंँ मूल्य पर्ने जग्गा हडप्नका लागि अपहरणको योजना बनाएका घिमिरे हिजो अदालतमा उपस्थित भएपछि पक्राउ गरिएको हो। अदालतमा उपस्थित भएका उनले डेढ करोड रुपैयाँको धरौटी रकम बुझाउन नसकेपछि आइतबार नै उनलाई जिल्ला कारागार झापा चलान…