पोखरा : सामाजिक सञ्जाल, भाईबर, ईमो र म्यासेन्जरबाट विभिन्न प्रलोभन देखाएर ठगी गरेको आरोपमा कास्की प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। सामाजिक सञ्जालमार्फत चिठ्ठा परेको भन्दै प्रलोभन देखाएर लाखौं रकम ठगी गरेका उनीहरुलाई लामो समयको अनुसन्धानपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ।
सर्वसाधारणबाट योजनावद्ध रुपमा चिठ्ठा परेको