पहिलो रोबोर्ट नागरिक सोफियाले आमा बन्ने चाहना व्यक्त गरेकी छन् । उनको कुनै पनि देशको नागरिक बन्ने चाहनालाई गत महिना साउदी अरेबियाले पूरा गरेको थियो । आधिकारिक रुपमै साउदी अरेबियाको नागरिक बनेकी उनलाई बच्चा पैदा गरी आमा बन्ने चाहना जागेको छ ।
काठमाडौँ – सचेतनाका कार्यक्रमको विस्तार तथा शिक्षा क्षेत्रमा महिलाको पहुँच बढ्दै गएकाले जुम्लामा २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको सङ्ख्यामा कमी आएको छ । विगत वर्षको तुलनामा गत आवमा जिल्लामा २० वर्ष नपुग्दै सुत्केरी हुने किशोरीको सङ्ख्यामा कमी आएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख प्रेम सुमाइले जानकारी दिए । उक्त कार्यालयको तथ्याङ्कनुसार आर्थिक […]
अभिनेत्री श्वेता खड्का आमा बन्ने भएकी छिन् । उनको गर्भमा अहिले ६ महिनाको सन्तान हुर्किरहेको उनले जानकारी दिइन् । उनका अनुसार कात्तिकको अन्त्यतिर चिकित्सकले डेलिभरी डेट दिएको छ ।गर्भवती भएदेखि श्वेता बनस्थलीस्थित माइती घरमा बसेर आराम गरिरहेकी छन् । ०७७ मंसिर २२ गते उनले ब्यवसायी विजयन्द्र सिंह रावतसँग विवाह गरेकी थिइन् । बिहे भएको डेढ वर्षपछि श्वेता आमा बन्ने भएकी हुन् ।
मुम्बई । बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर चाँडै आमाबाबु बन्ने भएका छन् । सोमबार बिहान आलियाले आफ्नो सामाजिक सञ्जालमार्फत एक पोस्ट सेयर गर्दै आफू गर्भवती भएको जानकारी दिएकी हुन् । सामाजिक सञ्जालमा राखिएको तस्बिरमा आलियालाई अस्पतालमा सुतेको देख्न सकिन्छ, जहाँ रणवीर पनि छन् । तस्बिरमा उनीहरूको अगाडिको स्क्रिनमा ‘प्रेम’को चिन्ह देखाइएको छ […]
The post आमा बन्ने भइन् आलिया भट्ट appeared first on राजधानी राष्ट्रिय दैनिक.
आमा बन्ने सही उमेर कति हो ? खासमा भन्ने हो भने यो अति नै व्यक्तिगत प्रश्न हो । चिकित्सकीय रूपमा हेर्ने हो भने प्रत्येक महिलाको आफ्ना भिन्न भिन्न समस्या हुन्छन् । तर भारतकी स्त्री रोग विशेषज्ञ डा. नन्दिनी पालशेतकरका अनुसार आमा बन्ने सबैभन्दा राम्रो उमेर २५–३५ वर्ष हो ।उनले भनिन्, ‘३५ वर्षको उमेरपछि आमा बन्न धेरै कठिनाइ हुन्छ । त्यसैले २५ देखि ३५ वर्षको बीचमा दश वर्ष उपयुक्त समय हुने गर्छ । ३५ वर्षको उमेर पछि गर्भवती हुन असाध्यै गाह्रो हुन्छ । हिजोआज यसै पनि ढिलो
एजेन्सी । भारतीय अभिनेत्री सोनम कपुर आमा बन्ने भएकी छिन् । भारतकी सबैभन्दा स्टाइलिस अभिनेत्री सोनम आमा बन्ने कुराले उनका प्रसंशकहरूलाई निकै खुशी बनाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सोनमले सामाजिक सञ्जाल मार्फत आफू आमा बन्न लागेको कुरा सेयर गरेकी हुन् । सोनमले श्रीमान आनन्द आहुजासँग वेवी बम्प सहितको तस्वीर सेयर गरेकी छिन् । […]
एजेन्सी । सन २०२१ मा गुगलमा सवै भन्दा धेरै खोजिएकी पोर्नस्टार मध्ये एक हुन् लाना राेडेज । एडल्ट साइडमा सवै भन्दा धेरै खोजिएकी यी पोर्नस्टार अहिले भने आफ्नो विगत विर्सन चाहन्छिन् । अहिले गर्भावस्थामा रहेकी यी पोर्नस्टार अहिले २४ वर्षकी भइन् । अहिले भन्न थालेकि छिन् ‘मलाई पोर्न फिल्म खेलेकोमा पछुतो छ ।’ उनलाई अहिले […]
The post आमा बन्ने तयारीमा रहेकी पोर्नस्टार भन्छिन् : म विगत बिर्सन चाहन्छु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
पछिल्लो समय ३० वर्षको उमेर वरिपरि आमा बन्ने महिलाको संख्या धेरै पाइन्छ । विभिन्न कारणले ढिलो बच्चा जन्माउने क्रम बढ्दै गएको छ । कुन उमेरमा आमा बन्ने भन्ने अधिकार महिलामा हुन्छ । स्वास्थ्य विशेषज्ञका अनुसार ३५ वर्षपछि गर्भधान गर्ने योजना गर्ने महिलाहरुले विभिन्न समस्याको सामना गर्नुपर्ने हुन्छ । यसको असर प्रजनन् क्षमता पनि पर्छ । यसका साथै, गर्भपतन हुने, प्लेसेन्ट प्रिभियामा समस्या, समयभन्दा पहिले बच्चा जन्मिने, डाउन सिन्ड्रोम जस्ता समस्याहरु बढ्ने सम्भावना हुन्छ । स्वास्थ्य विशेषज्ञका अनुसार ढिल
बलिउड अभिनेत्री अनुष्का शर्माले सोमवार छोरीको जन्म दिइन् ।
विराट–अनुष्का बा–आमा बनेसँगै अब पालो कसको भन्ने चर्चा शुरू हुन थालेको छ ।
२०१८ मा निक जोनससँग बिहे गरेकी प्रियंका चोपडा अब सन्तान जन्माउने मनसायमा रहेको भारतिय मिडियाहरुले जनाएका छन् ।
भारतीय चर्चित मिडिया आजतकले भनेको छ, ‘एक म्यागजिनलाई प्रियंकाले भनेकी छिन् मलाई बच्चा चाहियो । सम्भव भएसम्म छिट्टै ।’
प्रियंकाका पती निक अमेरिकन गायक हुन् । हिन्दु र क्रिस्चियन धर्मअनुसार बिहे गरेको यो जोडीले सन्तान कहिले जन्माउँछ ? त्यो भने उनीह...