आज पनि धादिङमा परकम्प

काठमाडौँ (रासस) । धादिङको झारलाङ आसपास केन्द्रबिन्दु भई आज पुनः गोरखा भूकम्पको परकम्प गएको छ । बिहान ७:२१ बजे ४.१

सम्बन्धित सामग्री

भूकम्पले धादिङमा २० घर भत्किए

धादिङ । आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताए । पटक-पटक चार रिक्टरस्केलभन्दामाथिका भूकम्पका परकम्पहरु गएका कारण मानिसहरु घर बाहिर बसेको स्थानीय स्थानीय राजेश अधिकारीले बताए । जिल्ला प्रहरी कार्यालयका सूचना […] The post भूकम्पले धादिङमा २० घर भत्किए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चेपाङको न्वागीमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने

आज बसेको बागमती प्रदेश सरकार मन्त्रीपरिषद् बैठकले चेपाङहरुको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा मकवानपुर, चितवन र धादिङमा भदौ २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।...

धादिङमा रुखकाे मुढाेले थिचेर एक जनाकाे ज्यान गयाे

धादिङ – धादिङमा रुखको मुढाेले थिचेर आज मङ्गलवार दिउँसाे एक जनाको ज्यान गएको छ ।  ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ खरीमा दाउरा काट्दा मुढाेले थिचेर ५५ वर्षका लोकबहादुर श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयाे । श्रेष्ठकाे शव पाेस्टमार्टमका लागि धादिङ अस्पताल लगिएको छ ।

धादिङमा किसानहरुले गरे रासायनिक मल कब्जा

काठमाडौं।भूमिहीनलाई प्राथमिकतामा राखेर काम गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन्।नेपालमा आज थप १४ जनामा कोरोना पुष्टि हुँदा ११ जना निको भएका छन्। महिला उत्पीडनविरुद्ध माइतीघरमा खबरदारी आन्दोलनमा युवाहरु उत्रिएका छन्।धादिङमा किसानहरुले २ ट्रक रासायनिक मल कब्जा गरेका छन् र जारी एसीसी टी–२० च्याम्पियनसिप अन्तर्गतको दोस्रो खेलमा नेपालद्वारा कुवेत २५ रनले पराजित।

धादिङमा ६५ प्रतिशत मत खस्याे, शनिबार बिहानदेखि मतगणना हुने

धादिङ : धादिङको स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ। आज बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ पाँच बजे सम्पन्न भएको हो। धादिङमा करिब ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यलय धादिङका प्रमुख सन्तोष श्रेष्ठले जानकारी दिएका छन्।धादिङमा २ हजार २ सय ७५ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्। जसमध्ये ३ जना वडा सदस्यका उम्मेदवारहरू निर्विरोध भइसकेका छन्। सबैभन्दा धेरै उम्मेदवार नीलकण्ठ नगरपालिकामा ३४१ जना र सबैभन्दा कम उम्मेदवार गंगाजमुनामा १३३ जना उम्मेदवार छन्। मतगणना भने भोलिदेखि हुनेछ।आज साँझ

धादिङमा पहिरोमा पुरिएकाहरूको खोजीका लागि सशस्त्र प्रहरीको टोली पुग्यो

धादिङ – धादिङमा सडक खन्ने क्रममा पहिरो जाँदा बेपत्ता भएकाहरूको खोजीका लागि सशस्त्र प्रहरीको टोली हेलिकप्टरमार्फत घटनास्थल पुगेको छ । प्रहरी निरीक्षक (इन्स्पेक्टर) को नेतृत्वमा १० जनाको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । आज बिहीवार बिहान साढे ७ बजे रुबी भ्याली गाउँपालिका वडा नम्बर १ मा खसेको पहिरोमा तीन जना पुरिएका छन् । डोजरले सडक खनिरहेको बेला झरेको पहिरोले डोजरसहित डोजर चालक काभ्रे घर भएका आकाश तामाङ, सहचालक राजु तामाङ र सडक निर्माण समितिका सदस्य स्थानीयवासी अनिस त...

धादिङमा ट्रक दुर्घटना, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

धादिङ, १४ भदौ । धादिङको निलकण्ठ नगरपालिका–८ बगैचामा आज ट्रक दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । दुर्घटनामा पर्ने मध्ये ७ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । ज्वालामुखी गाउँपालिका खरीबाट धादिङबेशी तर्फ आउदै गरेको बा ३ ख ५६२६ नम्बरको आइचर रोकिराखेको बा ३ ख ५७४४ नम्बरको ट्रिपरमा ठोकिएर दुर्घटना भएको हो । […]