भूकम्पले धादिङमा २० घर भत्किए

धादिङ । आज बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका-५, कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् । भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताए । पटक-पटक चार रिक्टरस्केलभन्दामाथिका भूकम्पका परकम्पहरु गएका कारण मानिसहरु घर बाहिर बसेको स्थानीय स्थानीय राजेश अधिकारीले बताए । जिल्ला प्रहरी कार्यालयका सूचना […] The post भूकम्पले धादिङमा २० घर भत्किए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

बेकामे बने भूकम्पपीडित अनुदानका घर

धादिङ-पहाडी जिल्ला धादिङमा २०७२ वैशाखको भूकम्पले ठूलो क्षति पु-यायो । जिल्लाका ग्रामीण क्षेत्रका अधिकांश मौलिक डिजाइनका घर भत्किए । दुःख गरेर आफ्नै खर्चमा माटो सुहाउँदो घर बनाएका स्थानीय त्यसमै सन्तुष्ट पनि थिए । अधिकांश घरहरू दुई तले थिए भने केही घरहरू मात्र एक तले नै भए पनि हेर्दा चिटिक्क देखिन्थे र उत्तिकै कामयावी पनि । […]