धादिङमा पहिरोमा बेपत्ता भएकाहरुको खोजी गर्न सशस्त्रको टोली हेलिकप्टरमार्फत घटनास्थल प्रस्थान

काठमाडौँ, २९ पुस: धादिङको रुबी भ्यालीमा बाटो खन्ने क्रममा पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोजीका लागि सशस्त्र प्रहरीको टोली हेलिकप्टरबाट घटनास्थल प्रस्थान गरेको छ । धादिङबाट सशस्त्र प्रहरीका इन्सपेक्टर, नेपाल प्रहरीका इन्सपेक्टर र गाउँपालिकाका अध्यक्षसहितको टोली आज बिहान साढे ११ बजे रुबीभ्याली प्रस्थान गरेको हो । रुबीभ्याली गाउँपालिका वडा नम्बर १ मा बाटो खन्ने क्रममा आज […]

सम्बन्धित सामग्री

पहिरोमा बेपत्ता थप एक बालिकाको शव भेटियो

तीन दिनदेखि पहिरोमा बेपत्ता एक बालिकाको शव भेटिएको छ । मंगलबार बिहान बागलुङको बडिगाड गाउँपालिका-१० आरुपाटामा खसेको पहिरोमा बेपत्ता भएकी ७ वर्षीया मधु बुढाको शव भेटिएको प्रहरीले बतायो ।

ताप्लेजुङ पहिरोमा बेपत्ता तीन जना अझै भेटिएनन्

गत शुक्रबार रात ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–६ मेहेले गएको पहिरोमा परी बेपत्ता भएकाहरूको अझै भेटिएका छैनन्। उनीहरुको स्थानीय र नेपाल प्रहरीले खाजी जारी राखेका छन्।...

संखुवासभा बाढी पहिरो अपडेट : बेपत्ताको खोजी जारी

संखुवासभा : संखुवासभामा बाढी पहिरोमा बेपत्ता भएकाहरुको खोजी जारी छ। गत शनिबार राति अविरल बर्षासँगै आएको बाढी पहिरोका कारण २० जना बेपत्ता भएका थिए।बाढी पहिरोबाट बेपत्ता भएकाहरुको खोजी चौथो दिन बुधबार पनि जारी छ। बाढी पहिरोका कारण संखुवासभाका १७ घर विस्थापित भएका छन्।बाढी पहिरोमा बेपत्ता भएकाहरुको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी बीरेन्द्र गोदारले जानकारी दिए। बेपत्ताको चौथो दिन पनि बिहानैदेखि खोजी जारी रहेको उनले बताए। बेपत्ताको खोजीका लागि हेँवाखोला र सभाखोलाको बगरम

कालीकोट पहिरोमा बेपत्ता भएका १३ जनाको पहिचान खुल्यो

काठमाडौँ। कालीकोटमा गएको पहिरोमा बेपत्ता भएका १३ जनाको पहिचान खुलेको छ। कालीकोटको तीलागुफा नगरपालिका– ४ मा गएको पहिरोमा परि बेपत्ता भएका १३ जनाको पहिचान खुलेको हो। तिलागुफा नगरपालिका– ४ राँचुली गाउँबाट मलामी गएका वडाअध्यक्षसहित १३ जना पहिरोमा बेपत्ता भएका हुन्।

पाँचथर पहिरोमा बेपत्ता तीनै जनाको मृत्यु

पाँचथर । जिल्लाको फालेलुङ–७, बिहिदिनमा पहिरोले घर बगाउँदा बेपत्ता बनेका तीनै जनाको मृत्यु भएको छ । पहिरोमा घरसँगै बगेर बेपत्ता बनेका ४२ बर्षीय रुपलाल मगर, उनकी श्रीमति ३८ बर्षीया गोमा मगर र रुपलालकी भतिजि १९ बर्षीया एशिला मगरको मृत्यु भएको हो । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले रुपलाललाई शनिबार, गोमा र एलिशालाई […] The post पाँचथर पहिरोमा बेपत्ता तीनै जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

शुक्रबार रातिको पहिरोमा बेपत्ता दुई जनाको शव भेटियो

पहिरोमा बेपत्ता भएका फालेलुङ गाउँपालिका–७ का ३८ वर्षीया गोमा मगर र १९ वर्षीया एलिसा मगरको शव आइतबार भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

पहिरोमा बेपत्ता दुईजनाको शव फेला प¥यो

काठमाडौँ,१९ असार । शुक्रबार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका–७ का दुई जनाको शव ३७ घण्टापछि फेला परेको छ । शुक्रबार राति पहिरो गई घर बगाउँदा फालेलुङ–७ बिहीदिनका रुपलाल मगरको परिवारका तीन जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएर बेपत्ता भएकाको खोजी गर्ने क्रममा ४२ वर्षीय रुपलालको शव हिजो बिहान फेला परेको […]

पाँचथरमा पहिरोमा बेपत्ता तीन जनाको शव भेटियो

पाँचथरको फालेलुङ गाउँपालिकामा पहिरोमा बेपत्ता भएका तीन जनाको शव भेटिएको छ । पहिरोमा बेपत्ता भएका ४२ वर्षीय रुपलाल मगर, उहाँकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसाको शव फेला परेको वडा(७ का वडाअध्यक्ष शेरबहादुर केरुङले जानकारी दिए । उनका अनुसार गएराति गएको पहिरोले फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर बगाएको थियो । घर […]

पाँचथर पहिरो : बेपत्ता तीन जनामध्ये एक जनाको शव भेटियाे, दुई जनाको खोजी चल्दै

काठमाण्डाै - पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनमा पहिरोमा बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव भेटिएको छ । पहिरोमा बेपत्ता भएका रुपलाल मगरको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बेपत्ता उहाँकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसाको खोजी भइरहेको छ । गएराति खसेको पहिरोले फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलालको घर बगाएको थियो । घर बगाउँदा रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने उछिट्टिएर बाँच्न सफल हुनुभएको थियो । पहिरोले ढुङ्गा, माटोले बनेको घर तथा गोठ ...

जापानमा पहिरोमा बेपत्ता भएकाहरुको खोजी जारी

जापानमा पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको छ। पहिरो गएको पहाडी क्षेत्रमा आइतबार पनि खोजी कार्य जारी रहेको अधिकारीहरुले जानकारी दिएका छन्।...