एमसिसीसँगै अरु विधेयक पनि पेश गरौँ : सभामुख

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले संसदमा एमसिसीसँगै अरु रोकिएका विधेयक पनि पेश गर्नु पर्ने बताएका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले एमसिसी मात्रै टेबुल गर्दा जनतामा गलत सन्देश जाने भन्दै अरु रोकिएका विधेयक पनि पेश गरिनु पर्ने अडान लिएका हुन् । एमसिसीसँगै रोकिएका विधेयकहरु पेश गरिँदा संसद अवरोध गरिरहेको प्रतिपक्षलाई दबाब पुग्ने उनले बताएका […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभा बैठकमा दुई विधेयक पेश

काठमाडौं- प्रतिनिधिसभाको बैठकमा आज दुई वटा विधेयक पेश भएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा “बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० पेश भएको छ भने “भन्सार विधेयक, २०८० पेश भएको छ । दुवै विधेयक अर्थमन्त्री डा. प्रकाशशरण महतको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पेश गरेका हुन् । त्यस्तै आजको बैठकमा सभामुख […]

नागरिकता विधेयक फिर्ता गर्ने मुडमा राष्ट्रपति भण्डारी

काठमाडौँ– प्रमाणीकरणका लागि सभामुख अग्निप्रसाद सापकोटाले पेश गरेको ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणिकरण गर्ने वा नगर्नेबारे राष्ट्रपति विद्यादेवी भण्डारीले परामर्श तीव्र पारेकी छिन्। साउन १५ गते दुवै सदनले पारित गरेपछि विधेयक प्रमाणित गरेर प्रमाणीकरणका लागि सापकोटाले राष्ट्रपति कार्यालय पठाएका थिए। पेश भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण वा फिर्ता गर्न सक्ने […]

प्रतिनिधिसभाबाट कारागार विधेयक सर्वसम्मत पारित

काठमाडाैं : संघीय संसद अन्तर्गत प्रतिनिधिसभाले कारागार विधेयक सर्वसम्मत पारित गरेको छ।आज बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो विधेयक निर्णयार्थ पेश गर्दै सर्वसम्मत पारित भएको घोषणा गरेका हुन्।आजको पहिलो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको कारागार विधेयक २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए।छलफल सकिएपछि निर्णयार्थ पेश गर्दा बैठक गणपूरक संख्या नपुगेपछि १५ मिनेट स्थगित गरिएको थियो। नेमकिपाका

नागरिकतालगायतका महत्वपूर्ण विधेयक संसदमा पेश गर्ने सभामुखको तयारी

सभामुख अग्निप्रसाद सापकोटाले नागरिकतालगायतका महत्वपूर्ण विधेयक संसदमा पेश गर्ने तयारी भएको कुराकानी गरेका छन् । सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू महत्वपूर्ण विधेयकहरु संसदमा पेश गर्ने तयारीमा जुटेको बताएका हुन् । उनले मन्त्री फेरबदल लगायतका कारणले विधेयकहरु पेश गर्न ढिलाइ भइरहेको पनि बताए । ‘नागरिकता लगायत विधेयक संसदमा पेश गर्ने तयारी गरिएको छु । मन्त्री फेर बदल लगायत समस्या भएकाले ढिला भइरहेको छ’, उनले भने, ‘अरु महत्त्वपूर्ण विधेयकहरु पनि संसदमा  पेश गर्न

पाँच विधेक प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पेश

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले पाँच विधेयक प्रमाणिकरणका लागि राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष पेश गरेका छन्। बजेटसँग सम्बन्धित चार र लोकसेवा आयोग सम्बन्धि विधेयकलाई प्रमाणित गरी सभामुख सापकोटाले प्रमाणिकरणका लागि राष्ट्रपति सक्षम पठाएका हुन्। मंगलबार लोक सेवा आयोग सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, आर्थिक वर्ष २०७९/८० को सेवा र कार्यको लागि संघीय […]

नागरिकता विधेयक फिर्ता लिएर संसदमा आजै अर्को विधेयक पेश गर्ने सरकारको तयारी

काठमाडौं : संघीय संसद अन्तरगत प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न विधेयक पेश हुने भएको छ। बिहान ११ बजे बस्ने बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुनेछ। त्यसपछि बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग तेस्रो वार्षिक प्रतिवेदन, २०७८ पेश गर्नेछन्। यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले रेल्वे विधेयक, २०७९ माथ

प्रतिनिधिसभामा तीन विधेयक पेश

प्रतिनिधिसभामा विभिन्न तीन विधेयक पेश भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ पेश गरे । त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिमा गृहमन्त्री खाणले उक्त विधेयक प्रतिनिधिसभामा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गरेका

प्रतिनिधिसभामा तीन विधेयक पेश

काठमाडौं : प्रतिनिधिसभामा विभिन्न तीन विधेयक पेश भएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ पेश गरे। त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिमा गृहमन्त्री खाणले उक्त विधेयक प्रतिनिधिसभामा प्रस्तुत गर्न अनुमति माग्ने प्रस

एमालेको नाराबाजीबीच विनियोजन विधेयक पारित

काठमाडौं : नेकपा एमालेको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक अघि बढाएका छन्। सभामुखको भूमिकालाई लिएर एमालेले निरन्तर संसद अवरोधका गर्दै आइरहेको छ। बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका विनियोजन विधेयक पारित भएको छ। अर्थमन्त्री शर्माले पेश गरेकाे विनियोजन विधेयक, २०७८ लाई पारित गरियोस्, आर्थिक विधेयक, २०७८ माथि विचार गरियोस्, आर्थिक विधेयक, २०७८ माथि दफावार छलफल र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका

एमालेको विरोधकाबीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक बहुमतले पारित

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकाबीच ‘विनियोजन विधेयक २०७८’ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा एमालेको नाराबाजीकाबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कार्यसूची अघि वढाएका थिए। अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । त्यसपछि सभामुख सापकोटाले विधेयक निर्णयार्थ पेश गर्दै बहुमतले पारित भएको […]