नागरिकतालगायतका महत्वपूर्ण विधेयक संसदमा पेश गर्ने सभामुखको तयारी

सभामुख अग्निप्रसाद सापकोटाले नागरिकतालगायतका महत्वपूर्ण विधेयक संसदमा पेश गर्ने तयारी भएको कुराकानी गरेका छन् । सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू महत्वपूर्ण विधेयकहरु संसदमा पेश गर्ने तयारीमा जुटेको बताएका हुन् । उनले मन्त्री फेरबदल लगायतका कारणले विधेयकहरु पेश गर्न ढिलाइ भइरहेको पनि बताए । ‘नागरिकता लगायत विधेयक संसदमा पेश गर्ने तयारी गरिएको छु । मन्त्री फेर बदल लगायत समस्या भएकाले ढिला भइरहेको छ’, उनले भने, ‘अरु महत्त्वपूर्ण विधेयकहरु पनि संसदमा  पेश गर्न

सम्बन्धित सामग्री

काँग्रेसले भन्यो: संसदमा पेश गरिएको शिक्षासम्बन्धि विधेयक परिमार्जन हुन्छ

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले संसदमा पेश गरिएको शिक्षासम्बन्धि विधेयक परिमार्जन गर्ने प्रतिवद्धता जनाएको छ।...

काँग्रेसले भन्यो: संसदमा पेश गरिएको शिक्षासम्बन्धि विधेयक परिमार्जन हुन्छ

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसले संसदमा पेश गरिएको शिक्षासम्बन्धि विधेयक परिमार्जन गर्ने प्रतिवद्धता जनाएको छ।...

ख्वप विश्वविद्यालय विधेयक छिट्टै संसदमा पेश गर्ने तयारी

अधिवेशन अन्त्य भएका कारण निष्क्रिय भएपछि त्यसको मस्यौदा तयारीको काम पुनः शुरु गरिएको र प्रक्रिया पूरा भएपछि त्यसलाई छिट्टै संसदमा पेश गर्ने जानकारी गराए।...

जलस्रोत ऐनको मस्यौदा संसदमा पेश गर्ने तयारी

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले राष्ट्रिय जलस्रोत नीति–२०७७ लाई कार्यान्वयन गर्नका लागि आवश्यक कानुन बनाउन सो मस्यौदालाई अन्तिम रुप लिई संसदमा पेश गर्ने तयारी गरिएको बताएकी हुन्।...

जलस्रोत ऐनको मस्यौदा संसदमा पेश गर्ने तयारी

सरकारले जलस्रोत ऐनको मस्यौदालाई संसदमा पेश गर्ने तयारी गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय जलस्रोत नीति–२०७७ लाई कार्यान्वयन गर्नका लागि आवश्यक कानुन बनाउन सो मस्यौदालाई अन्तिम रुप लिई संसदमा पेश गर्ने तयारी गरिएको बताएकी हुन् । अव छिट्टै सो मस्यौदालाई क्याबिनेटमा पेश गरी संसदमा दर्ता गर्ने मन्त्री भुसालको योजना छ । मन्त्री भुसालले जलस्रोत क्षेत्रको अपेक्षित उपलब्धिको रुपमा दर्ज गरिएको एकीकृत नदी बेसिन योजना पनि सम्पन्न हुने क्रममा रहेको बताइन् । &n

जलस्रोत ऐनको मस्यौदा संसदमा पेश गर्ने सरकारकाे तयारी

काठमाडौं । सरकारले जलस्रोत ऐनको मस्यौदालाई संसदमा पेश गर्ने तयारी गरेको ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले बताउनु भएकाे छ । उहाँले राष्ट्रिय जलस्रोत नीति–२०७७ कार्यान्वयन गर्नका लागि आवश्यक मस्यौदा संसदमा पेश गर्ने तयारी गरिएको बताउनुभएको हो । मन्त्री भुसालले जलस्रोत क्षेत्रको अपेक्षित उपलब्धिको रुपमा दर्ज गरिएको एकीकृत नदी बेसिन योजना पनि सम्पन्न हुने क्रममा […]

एमसीसी संसदमा पेश गर्न गठबन्धन सहमति

अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्ने विषयमा सत्तारुढ गठबन्धनमा सहमति भएको छ।

तेजाब तथा घातक रासायनिक पदार्थको नियमन गर्न बनेको विधेयक संसदमा पेश हुने

तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमन गर्न बनेको विधेयक संसदमा पेश हुने भएको छ।

विचाराधीन विधेयकहरु तत्काल संसदमा पेश गर्न माग

काठमाडौं। राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले कानून निर्मााको प्रक्रियालाई तिब्रता दिन सरकारसँग माग गरेका छन्। कार्यान्वयनका लागि कानून नबन्दा संविधानमा रहेको३१मौलिक हक सबै कार्यान्वयनमा आउन नसकेको भन्दै उनले हाल विचाराधीन रहेका४९बढी विधेयकहरु तत्काल संसदमा पेश गर्न माग गरेका हुन्। राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै सांसद देवकोटाले सिन्धुपाल्चोकमा बाढीपहिरोबाट प्रभावितहरुको राहत र उचित व्यवस्थापनको लागि प्रदेश र संघीय सरकारलाई गम्भीर ध्यानाकर्षण गराएका छन्।

एमसीसीको प्रस्ताव संसदमा पेश गर्न देउवालाई गोकुल बाँस्कोटाको चुनौती

काठमाडौं, १३ साउन । नेकपा एमालेका नेता गोकुल प्रसाद बाँस्कोटाले अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी संसदमा पेश गर्न चुनौती दिएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमसीसी छिटो संसदमा पेश गर्न चुनौती दिएका हुन् । देउवाले विगतमा एमसीसी छिटो ल्याउन भन्दै वेल घेर्न लगाएको ट्वीटमा उल्लेख गर्दै भने,‘ओली हुँदा त छिटो ल्याउ भनेर वेल […]