ओटीटीमा बिक्यो सलमान र शाहरुखको फिल्म

काठमाडौँ– बलिउड प्रेमी दर्शक माझ सलमान खान अभिनीत टाइगरको तेस्रो सिरिज र शाहरुख खान अभिनीत पठान प्रतीक्षित छ।  पछिल्लो समय साउथ इन्डियन फिल्मको बढ्दो दबदबालाई टक्कर दिने फिल्मको रुपमा टाइगर ३ र पठानलाई हेरिएको छ । किनकी दुई फिल्ममा शाहरुख र सलमानले केमियो गरेका छन् । यहीबाट ‘स्पाइ युनिभर्स’ को समेत यशराज फिल्म्सले सुरुवात गरेको छ […]

सम्बन्धित सामग्री

सलमान र शाहरुखलाई मुख्य भूमिकामा लिएर फिल्म बन्ने

एजेन्सी । भारतीय अभिनेता सलमान खान र शाहरुख खानलाई मुख्य भूमिकामा लिएर फिल्म बन्ने भएको छ । हालै सलमान र शाहरुख फिल्म ‘पठान’ मा सँगै देखिएका थिए । यो फिल्ममा सलमानको सानो तर, दमदार भूमिका थियो । सलमानले यस फिल्मका क्यामियो भूमिकामा काम गरेका थिए । सलमानको आगामी फिल्म ‘टाइगर ३’ मा शाहरुख पनि देखिनेछन् […]

जोमसोममा नहुने भयो सलमान र चिरञ्जीवीको फिल्म ‘गडफादर’को सुटिङ

काठमाडौं । सलमान खान र चिरञ्जीवी स्टारर प्रतीक्षित तेलुगू फिल्म ‘गडफादर’लाई जोमसोममा छायांकन गर्ने योजनाबाट निर्माता पछि हटेका छन् । ‘लोकेसन हन्टिङ’ गरेर भारत फर्किएको निर्माताको टोलीले विना कारण नै जोमसोममा फिल्म छायांकन नहुने जानकारी दिएको नेपाल व्यवस्थापकले जनाएको छ । ‘उहाँहरुले सुटिङ नहुने बताउनुभयो, तर कारण दर्शाउनुभएन,’ निर्माण नियन्त्रक सुरज आचार्यले बताए । जोमसोम […]

सलमान र चिरञ्जीवी फिल्म शुटिङका लागि नेपाल आउँदै

काठमाडौं : भारतीय अभिनेता सलमान खान र चिरञ्जीवी फिल्म शुटिङका लागि नेपाल आउने भएका छन्। मोहन राजाको निर्देशनमा निर्माण भइरहेको फिल्म 'गडफादर'को छायांकनको लागि आगामी सेप्टेम्बरमा दुवै अभिनेता नेपाल आउने भएका हुन्। पोलिटिकल एक्सन जनरामा बन्दै गरेको तेलुगु फिल्मको भर्खरै पहिलो टिजर सार्वजनिक गरिएको छ। फिल्मको छायांकनका लागि निर्माण टोलीले मुस्ताङको जोमसोम क्षेत्र अवलोकन गरेर गइसकेको छ। निर्माण टोलीका अनुसार सलमान र चिरञ्जीवी सहितको टोली ३ दिन नेपालमा बस्नेछ। यसअघि सूरज ब

सलमान र शाहरुख सँगै देखिदै

एजेन्सी । भारतीय फिल्म टाईगर –३ मा सलमान खान र शाहरुख खान सँगै देखिने भएका छन् । पछिल्लो समय दक्षिण भारतीय फिल्महरुको लोकप्रियता बढिरहेका बेला बलिउडमा सलमान र शाहरुख अभिनित फिल्म दर्शकहरुमाझ आउन लागेका छन् । ती हुन्– शाहरुख खानको फिल्म ‘पठान’ र सलमान खानको फिल्म ‘टाइगर –३ । टाईगर –३ को सुटिङ आगामी जुन […]

सलमान खानको ‘टाइगर ३’ फिल्म ईदमा प्रर्दशन हुने

काठमाडौं । भारतीय अभिनेता सलमान खानको नयाँ फिल्म ‘टाइगर ३’ आगामी वर्ष सन् २०२३ मा ईदको अवसरको मौका पारी प्रदर्शन हुने भएको छ । सलमान खान र कट्रिना कैफ अभिनित यो फिल्मले आगामी वर्ष धुम मच्चाउने अनुमान गरिएको छ । सलमान खान र कट्रिना कैफले आफ्नो नयाँ फिल्म ‘टाइगर ३’ ईदको मौका पारेर प्रर्दशन गर्ने […]

सलमान र पूजाको फिल्म ‘कभी इद कभी दिवाली’ को नाम फेरि ‘भाइजान’ बनाइयो

एजेन्सी। सलमान खान र पूजा हेगडेको मुख्य भूमिका रहेको साजिद नाडियाडवालाको फिल्म ‘कभी इद कभी दिवाली’को नाम परिवर्तन गरिएको छ। अब उक्त फिल्मको नाम‘भाइजान’ राखिएको छ। फिल्म सन्२०२२को तिहारमा रिलिज गरिने मितिसमेत घोषणा गरिएको छ। फरहाद सामजीले निर्देशन गर्ने यो फिल्म हास्यप्रधान रहनेछ। सलमान अहिले‘टाइगर ३’का सुटिङमा व्यस्त छन्। ‘टाइगर ३’को शुटिङ सकिएपछि सलमानले ‘भाइजान’को सुटिङ सुरु गर्ने जनाइएको छ।

चर्चित तामिल फिल्म ‘मास्टर’को हिन्दी रिमेकमा सलमान देखिने

एजेन्सी। हालै रिलिज भएको राधेपछि ‘टाइगर ३’ मा लागेका बलिउड अभिनेता सलमान खान तामिलको चर्चित फिल्मको रिमेकमा देखिने भएका छन्। टाइम्स अफ इन्डियाका अनुसार सलमान तामिल सुपरहिट फिल्म ‘मास्टर’को रिमेकमा देखिँदैछन्। खबरअनुसार फिल्मको स्क्रिप्टमा केही परिवर्तन हुनेछ। फिल्मको आधिकारिक घोषणा हुन भने बाँकी रहेको छ। तामिलमा लोकेश कनगराजद्वारा निर्देशित यस फिल्म दक्षिण भारतका चर्चित अभिनेता जोन दुरैराज (विजय)लिड रोलमा थिए।

सलमान खानको नयाँ फिल्म राधेको ट्रेलर सार्वजनिक (भिडियो)

बसलउडका सुपरस्टार सलमान खानको नयाँ फिल्म 'राधे : योर मोस्ट वान्टेड भाई'को ट्रेलर बिहीवार सार्वजनिक गरिएको छ ।    ट्रेलरमा याक्सन भरपूर छ । प्रशंसकहरूले खोजे जस्तो धाँसु रूपमा सलमान खान देखिएका छन् ।  फिल्म मे १३ मा सिनेमाघर र ओटीटी प्ल्याटफर्ममा एकैसाथ रिलीज गरिनेछ ।    वान्टेडको सिक्वेलका रूपमा आएको फिल्मले १०० करोड भारु सजिलै कमाउने अनुमान गरिएको छ ।  फिल्मका निर्देशक प्रभु देवा हुन् । उनैले वान्टेड बनाएका थिए ।  फिल्ममा दिशा पाटनी, रणदीप हुड्डा, ज्याकी श्रो...

सलमान खानले किन बेचे फिल्म 'राधे?'

बलिउड स्टार सलमान खानले आफ्नो फिल्म 'राधे' जी स्टुडियोजलाई बेचेका छन्। आउँदो एक्सन थ्रिलर २ सय ३० करोडमा बेचेका हुन्। अब फिल्म प्रदर्शनदेखि स्याटलाइट र गीत/संगीतको सर्वाधिकार जी स्टुडियोजको हुनेछ। यसअघि फिल्मको प्रदर्शन अधिकार यशराज फिल्म्स, डिजिटल अधिकार एमाजन प्राइम र टी-सिरिजलाई गीत/संगीतको अधिकार दिइने खबर सार्वजनिक थियो। किन बेचे…