काठमाडौं । ‘पठान’को सफलतापछि शाहरुख खान चाँडै नै सलमान खान स्टारर फिल्म ‘टाइगर ३’ मा जोडिंदैछन् । सलमान र कटरिना कैफको शीर्ष भूमिका रहने फिल्ममा शाहरुखले केमियो रोल गर्दैछन् । स्मरण रहोस्, शाहरुखको पठानमा पनि सलमानले १५ मिनेट लामो केमियो भूमिका गरेका थिए । फिल्ममा शाहरुख र सलमान एकसाथ दुश्मनविरुद्ध लडेको दृश्यलाई दर्शकले निकै रुचाएका […]