मुम्बई । बलिउड अभिनेता सलमान खानले फिल्म ‘टाइगर–३’ मा अभिनेता शाहरुख खान र ऋतिक रोशनको साथ पाएको बताएका छन् । सलमानका अनुसार अब यो फिल्ममा दर्शकले शाहरुख र ऋतिकलाई पनि पर्दामा देख्नेछन् । यी दुवै नायकले यो फिल्ममा केमियो भूमिका निर्वाह गरेका छन् । तर, शाहरुखको भन्दा ऋतिकको केही फरक र केही दृश्य बढी भएको […]
The post सलमान, शाहरुख र ऋतिक एउटै फिल्ममा appeared first on राजधानी राष्ट्रिय दैनिक.