काठमाडौं पुगेर आङ्बोलाई पन्छाएका थापाले मुख्यमन्त्री बन्न कोशीमा कसरी जुटाउलान् बहुमत ?

एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढल्नुभन्दा अघिदेखि नै कोशी प्रदेशमा गठबन्धनबाट कसले मुख्यमन्त्री पाउने भन्ने रस्साकस्सी बल्लतल्ल काठमाडौं पुगेर सल्टिएको छ ।

सम्बन्धित सामग्री

अन्ततः मुख्यमन्त्री जम्कट्टेलले जुटाए बहुमत

१५ चैत, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले अल्पमतमा परेको २३ दिनपछि प्रदेशसभाका बहुमत सदस्यको समर्थन जुटाएका छन् । २३ फागुनमा नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि बहुमत गुमाएका जम्कट्टेलले बिहीबार आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच लिखित सहमतिपछि प्रदेशसभामा बहुमत सदस्यको समर्थन जुटाएका हुन् । सरकारमा सहभागी भएको […]

काेशी प्रदेशः सभामुखलाइ राजीनामा गराएरै भएपनि बहुमत पुर्याउने गठबन्धनकाे तयारी

समयसीमा अघि नै बहुमत पुर्याएर मुख्यमन्त्री दाबी गर्ने र बहुमत नपुगे सभामुखको राजीनामा गराउने तयारी गरिएको स्रोतले बतायो।...

मणिपुरमा भाजपाको बहुमत : बिरेन सिहं फेरि मुख्यमन्त्री बन्न सक्ने

भारतीय जनता पार्टी (भाजपा) ले मणिपुर विधान सभा निर्वाचनमा बहुमत हासिल गरेको छ। ६० सिटको विधासभामा भाजपाले ३२ सिट जितेको छ। यससँगै मणिपुरमा फेरि भाजपाले सरकार बनाउने भएको छ। यो जितसँगै भाजपाका नोङथोमबम बिरेन सिहं फेरि मणिपुरका मुख्यमन्त्री बन्न सक्ने भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। विधानसभा निर्वाचनमा जनता दल युनाइटेडले…

उत्तराखण्डका मुख्यमन्त्री हारेपनि उनको दललाई भारी बहुमत

एजेन्सी, २६ फागुन । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिह धामी विधानसभा चुनावमा पराजित भएका छन् । उनी खतिमा विधानसभाबाट कँग्रेस आईका भुवनचन्द्र काप्रीसँग पराजित भएका हुन् । ७ हजार मतान्तरले धामी पराजित भएपनि उनको दल भारतीय जनता पार्टीले भारी बहुमत ल्याएको छ । उत्तराखण्डमा भाजपाको दोस्रो कार्यकाल सरकार बन्ने भएको छ । तर, धामी मुख्यमन्त्री हुने छैनन् […]

पहिलो महिला मुख्यमन्त्री दुई सातामै संकटमा

हेटौंडा : नेपालको पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पद सत्तारोहणको दुई सातामै संकटमा परेको छ। बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले बहुमत गुमाएसँगै मुख्यमन्त्री शाक्यको पद संकटमा परेको हो।मंगलबार एमालेबाट निर्वाचित १२ सांसदले आधिकारिक रुपमा एमाले त्यागेर नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेपछि प्रदेशसभामा एमालेले बहुमत गुमाएको छ। भदौ २ गते मात्रै शाक्य मुख्यमन्त्री नियुक्त भएकी हुन्। पार्टी फुट्नै लाग्दा मुख्यमन्त्री बनेकी शाक्यलाई अब पद जोगाउन मुस्किल छ।एकसय

‘भूतले खाजा खाने बेला’ का मुख्यमन्त्री !

१० भदौ, विराटनगर । जतिबेला प्रदेशसभामा पार्टीको बहुमत थियो, त्यतिबेला उनी मुख्यमन्त्री बन्न पाएनन् । नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि तत्कालीन नेकपाको दुई तिहाइ बहुमत हुँदा पनि उनी मुख्यमन्त्री बन्न पाएनन् । तर नेकपा मात्र होइन, नेकपा एमाले समेत फुटेर प्रदेशसभाको बहुमत नरहने अवस्था आयो, त्यस्तो बेला एमाले सचिव भीम आचार्य प्रदेश १ […]

बहुमत गुम्यो भने एक मिनेट पनि सत्तामा बस्दिन : मुख्यमन्त्री पोखरेल

२८ जेठ, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक रुपमा बहुमत गुम्यो भने एक मिनेट पनि सत्तामा नबस्ने बताएका छन् । प्रदेश सभाका विपक्षी चार दलले बहुमत गुमाइसकेको भन्दै राजीनामा मागिरहेका बेला पोखरेलले आफू अहिलेसम्म बहुमतमै रहेको दावी गरेका हुन् । जनता समाजवादी पार्टीले कारवाही गरेपछि पदमुक्त भएका चारजना मन्त्रीको सांसद पद सर्वोच्च अदालतको […]

सरकारमाथि उठेको बहुमत र अल्पमतको विवाद अन्त्य भयोः पोखरेल

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सरकारसँग बहुमत छैन भनी उठेको प्रश्नको हल भईसकेको बताएका छन्। प्रदेशसभाको बैठकमा उनले नीति तथा कार्यक्रममा प्रतिपक्षीका सचेतक बाहेक अन्य सदस्य अनुपस्थित रहेपनि सभामा कुल सङ्ख्याको बहुमत सदस्य उपस्थिति रहनुले सरकारसँग बहुमत रहेको दाबी गरे। “बहुमत र अल्पमतको विवाद समाधानका लागि अवसर जुटाइदिनुभएकोमा धन्यवाद,असहमति प्रकट गर्दापनि कहिलेकाँही समस्या हल गर्न सजिलो हुनेरहेछ’, उनले भने।