अब विद्यार्थी आफैंले एनओसी प्रिन्ट गरेर लिन सक्ने

१८ फागुन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले विद्यार्थी आफैले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) प्रिन्ट गर्न सक्ने व्यवस्था गरेको छ । शाखा प्रमुख वासदेव वस्तीका अनुसार अबको केही हप्तापछि एनओसी लिन …

सम्बन्धित सामग्री

विद्यार्थी टिकाइराख्न के-के छन् त्रिविका योजना ?

काठमाडौँ : विद्यार्थीहरू पछिल्लो समय नेपालमा गुणस्तरीय शिक्षा पाउन नसकिएको भन्दै उच्च शिक्षाका लागि विदेश जानेहरूको लर्को छ। दैनिक बिहानैदेखि नै सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमति शाखामा वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिनेको घुइँचो छ।शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार अहिले दैनिक ५०० देखि ७०० जनाले एनओसी लिन्छन्। जसकारण त्रिभुवन विश्वविद्यालय (त्रिवि), आंगिक क्याम्पस र सम्बन्धन प्राप्त निजी कलेजहरूलाई विद्यार्थी पाउन मुस्किल परेको छ। यही अवस्

पाँच दिनदेखि एनओसी सेवा अवरुद्ध, हजारौं विद्यार्थी प्रभावित

शिक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा सानोठिमीमा आइतबार दिनभर सयौँ विद्यार्थीले नाराबाजी गर्दै धर्ना दिए । विगत चार दिनदेखि वैदेशिक अध्ययन अनुमतिपत्र नपाएपछि नाराबाजी गरेका हुन् । विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई आवश्यक पर्ने नो अब्जेक्सन लेटर अर्थात् एनओसी लिन गएका विद्यार्थीले विगत चार दिनदेखि धाउनुपरेको भन्दै आक्रोशित विद्यार्थीहरुले नाराबाजी गरेका हुन् । राष्ट्रिय …

एनओसीको सर्भर डाउन भएपछि नाराबाजीमा उत्रिए विद्यार्थी

१ पुस, काठमाडौं । वैदेशिक अध्ययन अनुमति पत्र शाखा (एनओसी)को सर्भर डाउन भएपछि सेवा लिने विद्यार्थी प्रभावित भएका छन् । गत विहीबार साढे १० बजे डाउन भएको सर्भर अझैसम्म बन्न नसक्दा सेवा प्रवाहमा समस्या आएको एनओसी शाखा प्रमुख शान्तिराम पौडेलले बताए । उनले भने, ‘ बिहीबार केही घण्टामै सर्भर बन्छ भन्ने प्राविधिकले राति अबेरसम्मै लाग्‍ने […]

विदेशिन चाहने विद्यार्थी संख्या अचाक्ली बढ्दो, एकलाख माथिले लिए एनओसी

‘आशा जगाउने कोही पनि भएन । कन्सल्टेन्सी, पत्रकार, प्राज्ञिक, नेता भनाउँदाले देशभित्र सम्भावना केही छैन भनेपछि किन बस्छन् विद्यार्थी ?’

अब एनओसी ‘फेसलेस, पेपरलेस र क्यासलेस’

भक्तपुर, जेठ २ । अबदेखि विद्यार्थी आफैँले वैदेशिक शिक्षा अध्ययन अनुमतिपत्र (एनओसी) प्रिन्ट गर्न पाउने भएका छन् । यसको थालनी सोमबारबाट गरिएको छ । रिफरेन्स नम्बरका आधारमा आवश्यक कार्य गर्न सकिने भए पनि आवश्यक परेमा प्रिन्ट गर्न सकिने छ । यसअघि अनलाइनबाट आवेदन दिन पाइने व्यवस्था भए पनि एनओसी लिन सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमति शाखामा […]

विद्यार्थी आफैंले एनओसी प्रिन्ट गर्न सक्ने गरी निर्देशिका आउँदै

मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले वैदेशिक अध्ययन अनुमतिसम्बन्धी सेवा प्रवाहलाई मर्यादित, व्यवस्थित र प्रविधिमैत्री बनाउनका निमित्त वैदेशिक अध्ययन स्वीकृति व्यवस्थापन निर्देशिका,२०७९ जारी गर्ने तयारी गरेको छ।...

एनओसी अनलाइनबाट उपलब्ध गराउने तयारी

वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई अनिवार्य गरिएको नो अब्जेक्सन लेटर (एनओसी) अनलाइनबाट उपलब्ध गराउने तयारी सुरु गरिएको छ । विद्यार्थीलाई भौतिक रूपमै उपस्थित गराएर एनओसी वितरण गर्दा झन्झट बेहोर्नुपर्ने, टाढाबाट आउँदा अनावश्यक खर्च हुने तथा सम्बन्धित कार्यालयमा भीडसमेत

विदेश जान दैनिक १२ सय विद्यार्थीले लिन्छन् एनओसी

१ चैत, काठमाडौं । पछिल्ला दिनमा वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिने विद्यार्थीको संख्या अत्यधिक बढेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एनओसी शाखाका अनुसार एक सतायता दिनमा एक हजारदेखि १२ सय जना विद्यार्थी वैदेशिक अध्ययन अनुमति पत्र लिन आउने गरेका छन् । शाखा प्रमुख हरिप्रसाद निरौलाले अष्ट्रेलिया, जापान, बेलायत, क्यानडा, भारतलगायतका देशमा पढ्न […]

बोर्डर बन्द हुने त्रासले ‘एनओसी’ लिनेको भिड

काठमाडौं, माघ १६ । विश्वभरि नै कोरोना महामारीको जोखिम उच्च बन्दै गएको छ। कुन बेला कुन देशको बोर्डर बन्द हुन्छ भन्ने ठेगान छैन। तर नेपाली विद्यार्थी भने जस्तोसुकै विषम परिस्थितिमा पनि बिदेसिन तयार रहेको देखिन्छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दिनहुँ नो अब्जेक्सन लेटर (एनओसीं) वितरण शाखामा देखिएको भिडले पनि त्यसको पुष्टि गर्छ। एनओसी लिने […]