काठमाडौँ : विद्यार्थीहरू पछिल्लो समय नेपालमा गुणस्तरीय शिक्षा पाउन नसकिएको भन्दै उच्च शिक्षाका लागि विदेश जानेहरूको लर्को छ। दैनिक बिहानैदेखि नै सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमति शाखामा वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिनेको घुइँचो छ।शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार अहिले दैनिक ५०० देखि ७०० जनाले एनओसी लिन्छन्। जसकारण त्रिभुवन विश्वविद्यालय (त्रिवि), आंगिक क्याम्पस र सम्बन्धन प्राप्त निजी कलेजहरूलाई विद्यार्थी पाउन मुस्किल परेको छ। यही अवस्