एनओसीको सर्भर डाउन भएपछि नाराबाजीमा उत्रिए विद्यार्थी

१ पुस, काठमाडौं । वैदेशिक अध्ययन अनुमति पत्र शाखा (एनओसी)को सर्भर डाउन भएपछि सेवा लिने विद्यार्थी प्रभावित भएका छन् । गत विहीबार साढे १० बजे डाउन भएको सर्भर अझैसम्म बन्न नसक्दा सेवा प्रवाहमा समस्या आएको एनओसी शाखा प्रमुख शान्तिराम पौडेलले बताए । उनले भने, ‘ बिहीबार केही घण्टामै सर्भर बन्छ भन्ने प्राविधिकले राति अबेरसम्मै लाग्‍ने […]

सम्बन्धित सामग्री

सधैंजसो सरकारी ‘सर्भर डाउन’, घटेन सेवाग्राहीको दुःख

सरकारी प्रणालीहरु डाउन हुने समस्याले सिंहदरबारदेखि वडा कार्यालयहरुसम्म प्रभावित छन् । यसले सेवाग्राहीलाई चर्को मारमा पारिरहे पनि सरकारले सुधारका लागि सिन्को भाँचिरहेको छैन ।

अध्यागमनको सर्भर डाउन, अन्तरराष्ट्रिय उडान प्रभावित

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित भएको छ । अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तरराष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । अध्यागमन विभाग त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत रामबन्धु सेडाइँका अनुसार सर्भर डाउन भए पनि ‘मेनुअल’ रूपमा अन्तरराष्ट्रिय यात्रु व्यवस्थापन भइरहेको छ । अहिले सर्भर मर्मतको काम पनि भइरहेको छ । ‘अध्यागनको सर्भर डाउन भएकाले मेनुअलरूपमा यात्रु व्यवस्थापन गरी सेवालाई निरन्तरता दिइएको छ,’ प्रमुख सेडाइँले भने ।  विमानस्थल कार्यालयले पनि अध्यागमनको सर्भर डाउनले अन्तरराष्ट्रिय उडान सामान्य प्रभावित भएको र  मेनुअलरूपमा उडान सेवालाई निरन्तरता दिइएको जनाएको छ । रासस

साढे दुई घण्टापछि सुचारु भयो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सर्भर

काठमाडौं, १२ साउन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सर्भर दुई घण्टापछि सुचारु भएको छ । आज (शुक्रबार) सर्भर डाउन हुँदा यात्रुहरु विचल्ली परेका थिए । सर्भर डाउन भएको कारण नेपालबाट बाहिरिने र नेपाल भित्रिने यात्रुहरुले समस्या भोग्नु परेको थियो । ‘करिब साढे दुई घण्टापछि सर्भर सुचारु भएको छ । अहिलेको अवस्था नर्मल छ,’– विमानस्थलका एक कर्मचारीले […]

अध्यागमनको सर्भर डाउन, अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । अध्यागमन विभाग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत रामबन्धु सेडाइँका अनुसार सर्भर डाउन भए पनि ‘मेनुअल’रुपमा अन्तर्राष्ट्रिय यात्रु व्यवस्थापन भइरहेको […]

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सर्भर डाउन, यात्रुहरु अलपत्र

काठमाडौं, १२ साउन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सर्भर डाउन हुँदा यात्रुहरु अलपत्र परेका छन् । आज (शुक्रबार) दुई घण्टाभन्दा लामो समयदेखि विमानस्थलको सर्भर डाउन रहेको छ । सर्भर डाउन हुँदा विदेशबाट नेपाल आएकार यात्रुहरु बाहिरिन पाएका छैनन् भने विदेश जानेहरु पनि रोकिएर बसेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पटक–पटक यस्ता समस्या दोहोरिँदा पनि सरोकारवाला निकाय […]

राजश्वसम्बन्धी सर्भर डाउन, चेक समेत साटिएन

सरकारी राजश्वसम्बन्धी सर्भर डाउन हुँदा राजस्व संकलन प्रभावित बनेको छ । आज बिहान ११ बजेदेखि १ बजेसम्म सरकारी राजश्वसम्बन्धी सर्भर डाउन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । “यस कार्यालयबाट सञ्चालित प्रणाली आरएम आइए, टिएसए, सिजीएएस, सुत्र, पिएएमएसलगायत प्रणालीमा प्राविधिक समस्या देखिएकाले आज बिहान ११ बजेदेखि १ बजेसम्म प्रणाली सञ्चालन हन नसकेकाले यसबाट पर्न गएको […]

यातायात कार्यालयको सर्भर डाउन, सेवा अवरुद्द

काठमाडौं, २१ फागुन । एकान्तकुनास्थित यातायात कार्यालयको सर्भर डाउन भएको छ । आइतबार बिहानदेखि कार्यालयको सर्भर डाउन हुँदा सबैजसो सेवा अनिश्चितकालका लागि बन्द भएको छ । कार्यालयले एक सूचना जारी गर्दै सेवा अवरुद्ध बनेको जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छ,-‘आज बिहान कार्यालय समयदेखि नै सर्भरमा प्राविधिक समस्या आउँदा स्मार्ट कार्ड वितरण बाहेक सबै सेवा […]

बिहीबार विहानसम्म यातायात व्यवस्था विभागको सर्भर बन्द रहने

यातायात व्यवस्था विभागले बुधबार बेलुकी ५ बजेदेखि बिहीबार विहानसम्मको लागि विभागको सर्भर डाउन हुने जनाएको छ। सर्भरको यूपीएस चेन्ज गर्नको लागि केहि समय अनलाइन सेवा बन्द हुने यातायात व्यवस्था विभागका महानिर्देशक...

यातायात व्यवस्था विभागको सिस्टम सर्भर डाउन, देशभरका कार्यालयमा अनलाइन सेवा ठप्प

काठमाडौंः यातायात व्यवस्था विभागको सिस्टम सर्भर डाउन भएपछि अनलाइनमार्फत हुने सबै काम ठप्प भएको छ। सेवाग्राहीको चाप रहने कार्यालयहरुमा सबैजसो काम अनलाइनबाटै हुन्छ। विभागले आकस्मिक सूचना जारी गर्दै सर्भरमा विद्युतीय समस्या देखिएका कारण बन्द गरिएको जनाएको छ। विभागका प्रवक्ता डा. लोकनाथ भुसालले भने 'सिस्टम सर्भर डाउन छ। मर्मत भइरहेको छ। त्यसैले…

रुसी ह्याकरको हमलापछि ‘एनोनिमस’को सर्भर डाउन

१९ फागुन, काठमाडौं । रुसी ह्याकरको साइबर हमलापछि स्वतन्त्र ह्याकरहरूको समूह ‘एनोनिमस’को सर्भर डाउन भएको छ । रुसका ह्याकरले एनोनिमसको सर्भर डाउन गरेको मेट्रो डटकमले जनाएको हो । भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य कारबाही सुरु गरेपछि एनोनिमसले त्यहाँका सरकारी वेभसाइट र सेवाहरूलाई निशाना बनाउँदै आएको छ । तर, रुसका ह्याकरले जवाफस्वरुप एनोनिमसको सर्भर डाउन गरेको दाबी […]