अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा एसवाई प्यानल नेपाल र एसवाई बजारले काठमाडौंको गोंगबुमा रहेको हिमालय वृद्धाश्रम केन्द्रलाई खाद्य सामग्रीसहित नगद हस्तान्तरण गरेको छ।...
अमेरिकाले पहिलोपटक गाजा क्षेत्रमा खाद्य सामग्री पठाउने भएको छ। विभिन्न देशबाट प्राप्त खाद्य सामग्री अपुग भएको अवस्थामा अमेरिकाले आफ्नो सैन्य जहाजमार्फत् गाजामा खाद्य सामाग्री पुर्याउन लागेको हो। अमेरिकी राष्ट्रपति जो बाइडेनले सैनिक जहाजले गाजाको आकाशबाटै खाद्य सामग्री खसाल्ने बताएको बीबीसीले जनाएको छ। यसरी अमेरिकाले गाजामा पठाउने खाद्य सामग्री तयारी अवस्थाको हुने अधिकारीले जनाएका छन्।गाजामा शुक्रबार खानाको लाइनमा लागेका सयौँ व्यक्तिमाथि इजरायली सेनाले आक्रमण गरेको थियो। ११२ जनाको मृत्य
मोरङ – राजस्व छली लुकाएर राखिएको ७ लाख रुपैयाँबराबरको खाद्य सामग्री मोरङ प्रहरीले बरामद गरेकोे छ। विराटनगर १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार विराटनगर–१५ स्थित सरिता मिश्राको डेराबाट मोरङ प्रहरीले राजस्व छली भारतबाट भित्रिएको खाद्यान्न बरामद गरेको हो। मिश्राको कोठाबाट २४ बोरा करिब ७ सय २० किलो मरिच, ३० किलो नरिवल र ३ सय ५० […]
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले चाडपर्व लक्षित अनुगमन गरेको छ । महानगरले गरेको अनुगमनमा सरकारी कार्यालयको गोदाममा नै उत्पादन मिति उल्लेख नभएको खाद्य सामग्री भेटिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरमै उत्पादन मिति उल्लेख नभएको खाद्य सामग्री भेटिएको हो । अनुगमनमा सहभागी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरकारी संस्थामै अखाद्य वस्तु भेटिएको […]
काठमाडौं महानगरपालिकाले चाडपर्व लक्षित अनुगमन गरेको छ । महानगरले गरेको अनुगमनमा सरकारी कार्यालयको गोदाममा नै उत्पादन मिति उल्लेख नभएको खाद्य सामग्री भेटिएको छ ।
दसैँ नजिकिएसँगै बजारमा म्याद सकिएका खाद्य सामग्री छ्यापछ्याप्ती पाइने गरेका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजारमा अनुगमनमा म्याद सकिएका खाद्य सामग्रीमा नै व्यापारीले नयाँ म्याद राखेर उपभोक्तालाई बिक्रीवितरण गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने गरेको पाइएको हो ।बजार अनुगमन क्रममा पछिल्लो समय बजारमा म्याद सकिएको खाद्यवस्तुमा छ्यापछ्याप्ती पाइने गरेको विभागका एक अधिकारीले जानकारी दिए । महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण गरिएको लकडाउनले खाद्य सामग्री गोदाममै थन्
निषेधाज्ञाका क्रममा अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय, डिपार्टमेन्टल स्टोर (खाद्य सामग्री बिक्री गर्ने मात्र) बिहान ९ बजेसम्म मात्र खुला गर्न पाइने छ । यसअघि बिहान १० बजेसम्म र साँझ ४ देखि ७ बजेसम्म खुला गर्न पाइने व्यवस्था थियो । स्थानीय ढुवानीका हकमा बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ ।
खाद्य सामग्री, ग्रोसरी पसल, औषधि पसल जस्ता अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने छ ।