कामना सेवाको ‘केएस डिजी’ डिजिटल वालेट सेवा

कामना सेवा विकास बैंकले के.एस.डिजी (डिजिटल वालेट) सेवा सञ्चालनमा ल्याएको छ ।ग्राहकहरुको हितलाई मध्यनजर गर्दै छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा कामनाले डेभलमेन्ट बैंकहरुमा नै पहिलो पटक सञ्चालनमा ल्याएको हो । यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएका ग्राहकहरुले पनि घरमै बसी झन्झटरहित तवरले मात्र केही कागजातहरु अपलोड गरी केएस डिजी वालेट खोल्न सक्ने बैंकले […]

सम्बन्धित सामग्री

भाइबरको डिजिटल वालेट र अन्य सेवा विस्तार

आफ्नो मूल मेसेजिङ र कलिङ सुविधाबाहेक प्रयोगकर्तालाई अन्य विस्तारित सेवाहरू प्रदान गर्न कटिबद्ध रहेको राकुटेन भाइबरले ‘सुपर एप’ हुने आफ्नो उद्देश्यलाई पूर्णता दिने अत्यन्तै महत्वपूर्ण कदम लिएको छ ।भाइबरको प्रमुख कार्यकारी निर्देशकको पदमा भर्खरै नियुक्ती पाएका ओफिर इयालले भाइबरलाई अब फिनटेक श्रेणीमा पनि ल्याउने भएका छन् ।प्रयोगकर्तालाई प्लेटफर्मभित्रै डिजिटल वालेट बनाउने सुविधा प्रदान गर्दै, भाइबर […]

डिजिटल वालेट पे वेलबाट अब एक महिनासम्म निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने

डिजिटल वालेट पे वेलबाट निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने भएको छ सन् २०२१ को पहिलो महिना अर्थात जनवरीभरि पे वेलबाट निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने भएको हो ।  पे वेलबाट नेपालका १५ भन्दा बढी बैंकमा रकम ट्रान्सफर गर्न सकिन्छ । पे वेल नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमति प्राप्त संस्था हो ।  यसबाट घरमै बसेर मोबाइलको रिचार्ज, टेलिफोनको बिल, इन्टरनेटको...

अब नबिल बैंकको मोबाइल बैंकिंङबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने

नबिल बैंकका ग्राहकहरुले बैंकबाट ‘खल्ती डिजिटल वालेट’मा पैसा राख्न सकिने भएको छ । नबिल स्मार्टबैंक (मोबाइल बैंकिङ एप) मार्फत् खल्तीमा पैसा जम्मा गर्न अनलाइन भुक्तानी सेवा कम्पनी ‘खल्ती’ ले नबिल बैंकसग सम्झौता गरेको छ । ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट सिधै बैंकको नबिल स्मार्टबैंक एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन् ।यो सहकार्यले समस्त बैंक तथा वालेटको ग्राहकवर्गमा सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालका लागि अर्को एउटा कोसेढुंगा साबित हुने खल्तीका प्रमुख कार्य

डिजिटल वालेट खल्तीमा वल्र्डलिंकको ४० प्रतिशत लगानी

इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन्सले खल्ती डिजिटल वालेटमा लगानी गरेको छ । लगानीसँगै डिजिटल वालेट खल्तीमा वल्र्डलिंकको ४० प्रतिशत स्वपुँजी स्वामित्व रहने भएको छ ।नेपालको ७७ वटै जिल्लामा इन्टरनेट सेवा पु¥याइरहेको वल्र्डलिंकले दुर्गम र ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पु¥याउने लक्ष्यसहित खल्तीमा लगानी गरेको जनाएको छ । वल्र्डलिंक र खल्तीको साझेदारीले सहरीसहित ग्रामीण क्षेत्रमा पनि वित्तीय […]

वालेट सेवा सञ्चालन गर्दै आयल निगम

नेपाल आयल निगमले आफ्नै डिजिटल वालेट सञ्चालनमा ल्याउने भएको छ ।सेवालाई छिटो छरितो ढंंगबाट अगाडी बढाउनका लागि निगमले सो सेवा सञ्चालन गर्न लागेको हो । पेट्रोलियम पदार्थको सहज बिक्री वितरणका लागि निगमले यस्तो वालेट सेवा सञ्चालनमा ल्याउन लागेको हो ।वालेट सेवा सञ्चालनका लागि राष्ट्र बैंकसँग अनुमतिका लागि गरिसकेको निगमको भनाइ छ । वालेट सेवा सञ्चालन […]

कामना सेवा विकास बैंकको ‘केएसडीजी’ वालेट सेवा, घरमै बसी खाता खोल्न सकिने

कामना सेवा विकास बैंकले छिटो कनेक्टर र मनम इन्फोटेकको सहकार्यमा केएसडीजी (डिजिटल वालेट) सेवा सञ्चालनमा ल्याएको छ । विकास बैंकहरुमा यो सेवा संचालनमा ल्याउने कामना सेवा विकास पहिलो बैंक हो । यस सेवाको प्रयोगगरी बैंकमा खाता नभएकाहरुले पनि घरमै बसी झन्झट बिनै केही कागजातहरु अपडेट गरी ‘केएसडीजी’ वालेट खोल्न सक्नेछन् । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त...

कामना सेवाको ‘केएस डिजी डिजिटल वालेट’

कामना सेवा विकास बैंकले कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा केएस डिजी (डिजिटल वालेट) सेवा सञ्चालनमा ल्याएको छ।...

कामना सेवा बन्यो डिजिटल वालेट सुरु गर्ने पहिलो विकास बैंक, यस्ता छन् विशेषता

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  ले  डेभलमेन्ट बैंकहरुमा नै पहिलो पटक छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा के.एस. डिजी (डिजिटल वालेट) सेवा सञ्चालनमा ल्याएको छ ।  यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएकाले पनि घरमै बसी झन्झटरहित तवरले मात्र केहि कागजातहरु अपलोड गरि वालेट सेवा प्रयोग गर्न सक्ने छन् ।  बैंकका प्रमुख  कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त वालेट सेवाको सुभारम्भ गरेका हुन् । यस डिजिटल वालेटमा खाता खोल्ने, कर्जाको लागि आवेदन दिने, इन्टर अपरेवल क्युआर, एम क्यास लगायतका बैकिङ सेवा तथा सुविधाहरु रहेको बैंकले जनाएको छ। एपमा फेस रिकग्निसन, आर्टिफिसियल इन्टलिजेन्स जस्ता विशेषता रहेको बैंकले उल्लेख गरेको छ।काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, १ वटा ऐक्सटेन्सन काउन्टर तथा ७६ वटा एटिएम मार्फत सेवा  प्रदान गरिरहेको छ ।

कामना सेवाको ‘केएस डीजी’ डिजिटल वालेट सेवा सञ्चालनमा

काठमाडौं । कामना सेवा विकास बैंकले छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा केएस डीजी (डिजिटल वालेट) सेवा सञ्चालनमा ल्याएको छ ।विकास बैंकहरुमा यो सेवा संचालनमा ल्याउने कामना सेवा विकास पहिलो बैंक हो ।यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएकाहरुले पनि घरमै बसी झन्झटरहित तवरले मात्र केहि कागजातहरु अपडेट गरी ‘केएस डीजी’ वालेट खेल्न सक्नेछन् ।बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त वालेट सेवाको एक कार्यक्रमका बीच शुरु गरेका हुन् । डिजिटल वालेट खोल्न एपमा फेर रिड गर्न सक्ने आर्टिफि