भाइबरको डिजिटल वालेट र अन्य सेवा विस्तार

आफ्नो मूल मेसेजिङ र कलिङ सुविधाबाहेक प्रयोगकर्तालाई अन्य विस्तारित सेवाहरू प्रदान गर्न कटिबद्ध रहेको राकुटेन भाइबरले ‘सुपर एप’ हुने आफ्नो उद्देश्यलाई पूर्णता दिने अत्यन्तै महत्वपूर्ण कदम लिएको छ ।भाइबरको प्रमुख कार्यकारी निर्देशकको पदमा भर्खरै नियुक्ती पाएका ओफिर इयालले भाइबरलाई अब फिनटेक श्रेणीमा पनि ल्याउने भएका छन् ।प्रयोगकर्तालाई प्लेटफर्मभित्रै डिजिटल वालेट बनाउने सुविधा प्रदान गर्दै, भाइबर […]

सम्बन्धित सामग्री

के हो डिजिटल वालेट ? प्रयोग गर्दा यी कुरामा ध्यान दिनुहोस्

के तपाईलाई थाहा छ डिजिटल वालेट वा ई-वालेट के हो ? डिजिटल वालेटले भुक्तानी सेवामा ठूलो परिवर्तन ल्याएको छ । अब उपभोक्ताहरूले डिजिटल वालेट वा ई–वालेटको सहायताले सजिलैसँग आफ्नो कुनै पनि कुराको भुक्तानी गर्ने तथा पैसा ट्रान्सफर गर्न सक्नेछन् । अहिलेको जमानामा डिजिटल भुक्तानीलाई सबैभन्दा बढी महत्त्वका साथ हेरिन्छ । नेपालमा दश वर्षअघि इसेवा मोबाइल वालेट सुरु भएसँगै...

हाम्रो पात्रोका १ करोड प्रयोगकर्ताका लागि उपलब्ध भयो डिजिटल वालेट ‘हाम्रो पे’

नेपालकै सर्वाधिक लोकप्रिय एप हाम्रो पात्रोमा डिजिटल वालेट 'हाम्रो पे' थपिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै हाम्रोपात्रोले आफ्नो डिजिटल वालेट सार्वजनिक गरेको हो ।  यससँगै प्रयोगकर्ताले हाम्रो पात्रो एपबाट डिजिटल वालेट ‘हाम्रो पे’ प्रयोग गर्न सक्नेछन् । यसका लागि छुट्टै मोबाइल एप भने डाउनलोड गर्नुपर्ने छैन । एक करोडभन्दा बढी प्रयोगकर्ता...

डिजिटल वालेट हाम्रो पे सार्वजनिक हुँदै

डिजिटल वालेट हाम्रो पे शुक्रबार सार्वजनिक हुने भएको छ । नेपालको धेरै डाउनलोड भएको एप ‘हाम्रो पात्रो’ ले आज आफ्नो वालेट हाम्रो पे सार्वजनिक गर्दैछ ।  हाम्रो पेबाट रिचार्ज गर्न, बिल तिर्न लगायतको डिजिटल कारोबार गर्न सकिन्छ । हाम्रो पेमा स्पिलिट बिलको समेत सुविधा हुनेछ ।  हाम्रो पेबाट नेपालपे क्युआर स्क्यान गरेर क्युआरबाटै विभिन्न सेवाको भुक्तानी समेत गर्न सकिने छ ।...

डिजिटल वालेट पेवेलबाट २५ रूपैयाँमै क्यान इन्फोटेकको टिकट काट्न सकिने

डिजिटल वालेट पेवेल एपबाट क्यान इन्फोटेक २०२३ को टिकट २५ रूपैयाँमै पाइने भएको छ । डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्न पेवेलले २५ रूपैयाँमै इन्फोटेकको टिकट दिने भएको हो । पेवेलका एसिस्टेन्ट सीईओ प्रज्वल आचार्यले पेवेल मोबाइल एपबाट टिकट काट्दा प्रयोगकर्ताले २५ रूपैयाँमै पाउने बताए । 'पछिल्लो समय नेपालमा डिजिटल भुक्तानीको प्रयोग बढ्दै गएको छ,' आचार्यले आइसिटी...

सानिमा बैंकको मोबाइल बैंकिङबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने

अबदेखि सानिमा बैंकको मोबाइल बैंकिङबाट पनि ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने भएको छ । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी खल्तीले सानिमा बैंकसँग सम्झौता गरेको छ ।

डिजिटल वालेट पे वेलबाट अब एक महिनासम्म निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने

डिजिटल वालेट पे वेलबाट निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने भएको छ सन् २०२१ को पहिलो महिना अर्थात जनवरीभरि पे वेलबाट निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने भएको हो ।  पे वेलबाट नेपालका १५ भन्दा बढी बैंकमा रकम ट्रान्सफर गर्न सकिन्छ । पे वेल नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमति प्राप्त संस्था हो ।  यसबाट घरमै बसेर मोबाइलको रिचार्ज, टेलिफोनको बिल, इन्टरनेटको...

डिजिटल वालेट खल्तीमा वल्र्डलिंकको ४० प्रतिशत लगानी

इन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन्सले खल्ती डिजिटल वालेटमा लगानी गरेको छ । लगानीसँगै डिजिटल वालेट खल्तीमा वल्र्डलिंकको ४० प्रतिशत स्वपुँजी स्वामित्व रहने भएको छ ।नेपालको ७७ वटै जिल्लामा इन्टरनेट सेवा पु¥याइरहेको वल्र्डलिंकले दुर्गम र ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पु¥याउने लक्ष्यसहित खल्तीमा लगानी गरेको जनाएको छ । वल्र्डलिंक र खल्तीको साझेदारीले सहरीसहित ग्रामीण क्षेत्रमा पनि वित्तीय […]

डिजिटल वालेट खल्तीमा वर्ल्डलिंकको लगानी

काठमाडौँ – नेपालको इन्टरनेट सेवाप्रदायक वल्र्डलिंक कम्युनिकेसन्सले खल्ती डिजिटल वालेटमा लगानी गरेको छ। यस लगानीपश्चात् डिजिटल वालेट खल्तीमा वल्र्डलिंकको ४० प्रतिशत स्वपुँजी स्वामित्व रहने वल्र्डलिंकले जानकारी दिएको छ। नेपालको ७७ वटै जिल्लामा इन्टरनेट सेवामार्फत सुविधा पुर्‍याइरहेको वल्र्डलिंकले दुर्गम र ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्‍याउने लक्ष्यसहित खल्तीमा लगानी गरेको हो। खल्तीले नेपालमा वित्तीय पहुँच र वित्तीय […]

कामना सेवाको ‘केएस डिजी डिजिटल वालेट’

कामना सेवा विकास बैंकले कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा केएस डिजी (डिजिटल वालेट) सेवा सञ्चालनमा ल्याएको छ।...

कामना सेवाको ‘केएस डीजी’ डिजिटल वालेट सेवा सञ्चालनमा

काठमाडौं । कामना सेवा विकास बैंकले छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा केएस डीजी (डिजिटल वालेट) सेवा सञ्चालनमा ल्याएको छ ।विकास बैंकहरुमा यो सेवा संचालनमा ल्याउने कामना सेवा विकास पहिलो बैंक हो ।यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएकाहरुले पनि घरमै बसी झन्झटरहित तवरले मात्र केहि कागजातहरु अपडेट गरी ‘केएस डीजी’ वालेट खेल्न सक्नेछन् ।बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त वालेट सेवाको एक कार्यक्रमका बीच शुरु गरेका हुन् । डिजिटल वालेट खोल्न एपमा फेर रिड गर्न सक्ने आर्टिफि