विश्वकप छनोट खेल्न अभ्यासमा यसरी उत्रियो नेपाली फुटबल टोली, होम गेमबारे यसो भन्छन् प्रशिक्षक

काठमाडौं: विश्वकप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले अभ्यास सुरु गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतवारबाट अभ्यास सुरु भएको हो। नेपालले खेल्ने विश्वकप छनोट अन्तर्गतको खेलहरु नजिकिँदै गर्दा एन्फाले ५८ खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो। स्वीडिस प्रशिक्षक योहान कालिनले नेपाली टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएयता बालगोपाल महर्जनले निमित्त मुख्य

सम्बन्धित सामग्री

पदाधिकारीको विदेश भ्रमणबारे एन्फाले दिएन राखेपलाई स्पष्टीकरण

२० चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पदाधिकारीको विदेश भ्रमणका विषयमा राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई जवाफ दिन अस्वीकार गरेको छ । विश्वकप छनोट अन्तर्गत नेपाली फुटबल टोली बहराइनसँग खेल खेल्न त्यसतर्फ जाँदा एन्फाका १० पदाधिकारी पनि गएका थिए । यो विषयमा १२ चैतमा युवा तथा खेलकुद मन्त्रालयले राखेपसँग चासो राखेको थियो । […]

कुवेतमा अभ्यासमा जुट्दै नेपाली टिम

काठमाडौं: इराकमा मैत्रीपूर्ण खेल खेलेको नेपाली फुटबल टोली अहिले विश्वकप क्वालिफायर्सका खेल खेल्न कुवेत पुगेको छ। कुवेतमा कोभिड परीक्षणमा सबैलाई नेगेटिभ देखिएपछी त्यहाँ अभ्यास पनि सुरु भएको छ। नेपालले कुवेतमा विश्वकप छनोट अन्तर्गतका बाँकी तीन खेल खेल्नेछ। जसमा चाइनिज ताइपेइ, जोर्डन र अस्ट्रेलियासँग नेपालले खेल्न बाँकी छ। नेपालले चाइनजित ताइपेइसँग…

विश्वकप छनोट : तीन खेलमा नेपालका सामु केही अवसर

काठमाडाैं : कोरोना महामारीका कारण पटक पटक सरेको विश्वकप २०२२ तथा एसिया कप २०२३ को दोस्रो चरणका छनोट खेलहरू २० जेठबाट कुवेतमा सुरु हुँदै छन्। सामान्य अवस्थामा नेपालको घरेलु मैदानमा हुने खेल एएफसीले कोरोना महामारीको कारण देखाउँदै न्युट्रल भेन्युको रुपमा रहेको कुवेतमा गर्ने निर्णय गरेसँगै नेपाली टिम आइतबार राति कुवेत पुगेको छ। इराकसँग मैत्रीपूर्ण खेल खेलेर नेपाल स्थलमार्गबाट कुवेत पुगेको हो। दोस्रो चरणको छनोटको बाँकी खेल खेल्न नेपाली फुटबल टोली कुवेत पुगेको छ। कुवेतमा नेपालले २० जेठमा चाइनिज ताइपेई, २४ जे...

नेपाली फुटबल टोली आज कुवेत जाँदै

काठमाडौं: नेपाली फुटबल टोली आज कुवेत जाँदैछ। इराकसँग मैत्रीपुर्ण खेल खेलेको नेपाल अब विश्वकप छनोट अन्तर्गतको खेल खेल्नका लागि कुवेत प्रस्थान गर्नेछ। नेपाली टोली आज इराकबाट स्थलमार्गबाट हुँदै बेलुकी ६ बजे कुवेत प्रस्थान गर्नेछ। दुईघण्टाको यात्रापछि नेपाली टोली कुवेत पुगिने टिम म्यानेजर मधुसुधन उपाध्यायले जनाए। विश्वकप छनोट अन्तर्गतको बाँकी खेलको तयारीमा…

यस्तो देखियो इराकमा नेपाली टोलीको अभ्यास

काठमाडौं: नेपाली फुटबल टोली यतिबेला इराकमा छ। इराकसँग मैत्रीपूर्ण खेल र विश्वकप छनोट अन्तर्गतको बाँकी खेलहरु खेल्नका लागि नेपाली टोली इराक पुगेको हो। इराक पुगेर नेपालीले अभ्यास पनि सुरु गरेको छ। त्यहाँ पुगेर वास्रास्थित स्टेडियममा पुगेर अभ्यास गरेको हो। इराक फुटबल एसोसिएसनले त्यसको तस्बिर राख्दै नेपाललका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले त्यहाँको…

नेपाली फुटबल टोली इराक जाँदै

नेपालले यही जेठ १५ गते इराकसँग मैत्रीपुर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। उक्त खेल खेलेपछि नेपाली टोली फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न इराकबाट कुवेत जाने छ।

नेपाली फुटबल टोली बंगलादेश प्रस्थान, वरीयता सुधार्ने र विश्वकप छनोट केन्द्रित

नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेश प्रस्थान गरेको छ । मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली टोली बिहीबार