नेपाली फुटबल टोली बंगलादेश प्रस्थान, वरीयता सुधार्ने र विश्वकप छनोट केन्द्रित

नेपाली राष्ट्रिय फुटबल टोली बंगलादेश प्रस्थान गरेको छ । मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली टोली बिहीबार

सम्बन्धित सामग्री

पदाधिकारीको विदेश भ्रमणबारे एन्फाले दिएन राखेपलाई स्पष्टीकरण

२० चैत, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पदाधिकारीको विदेश भ्रमणका विषयमा राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई जवाफ दिन अस्वीकार गरेको छ । विश्वकप छनोट अन्तर्गत नेपाली फुटबल टोली बहराइनसँग खेल खेल्न त्यसतर्फ जाँदा एन्फाका १० पदाधिकारी पनि गएका थिए । यो विषयमा १२ चैतमा युवा तथा खेलकुद मन्त्रालयले राखेपसँग चासो राखेको थियो । […]

एकैदिन दुई महत्वपूर्ण खेलमा पराजय : तुहियो विश्वकप सपना, साफबाट पनि बाहिर

काठमाडौं : नेपालमा लोकप्रिय खेलको चर्चा गर्दा दुई महत्वपूर्ण खेल अगाडि आउँछन्, फुटबल र क्रिकेट। शनिवार नेपाली फुटबल र क्रिकेट दुबैका लागि महत्वपूर्ण दिन थियो। दुई फरक प्रतियोगिताका समूह 'ए' मा रहेका यी दुवै टोलीलाई जित्नै पर्ने दबाब थियो। तर, दुबै टोली पराजित भएका छन्। क्रिकेटतर्फ एकदिवसीय विश्वकप छनोट खेल्न जिम्बावे…

कुवेतमा अभ्यासमा जुट्दै नेपाली टिम

काठमाडौं: इराकमा मैत्रीपूर्ण खेल खेलेको नेपाली फुटबल टोली अहिले विश्वकप क्वालिफायर्सका खेल खेल्न कुवेत पुगेको छ। कुवेतमा कोभिड परीक्षणमा सबैलाई नेगेटिभ देखिएपछी त्यहाँ अभ्यास पनि सुरु भएको छ। नेपालले कुवेतमा विश्वकप छनोट अन्तर्गतका बाँकी तीन खेल खेल्नेछ। जसमा चाइनिज ताइपेइ, जोर्डन र अस्ट्रेलियासँग नेपालले खेल्न बाँकी छ। नेपालले चाइनजित ताइपेइसँग…

नेपाली फुटबल टोली आज कुवेत जाँदै

काठमाडौं: नेपाली फुटबल टोली आज कुवेत जाँदैछ। इराकसँग मैत्रीपुर्ण खेल खेलेको नेपाल अब विश्वकप छनोट अन्तर्गतको खेल खेल्नका लागि कुवेत प्रस्थान गर्नेछ। नेपाली टोली आज इराकबाट स्थलमार्गबाट हुँदै बेलुकी ६ बजे कुवेत प्रस्थान गर्नेछ। दुईघण्टाको यात्रापछि नेपाली टोली कुवेत पुगिने टिम म्यानेजर मधुसुधन उपाध्यायले जनाए। विश्वकप छनोट अन्तर्गतको बाँकी खेलको तयारीमा…

यस्तो देखियो इराकमा नेपाली टोलीको अभ्यास

काठमाडौं: नेपाली फुटबल टोली यतिबेला इराकमा छ। इराकसँग मैत्रीपूर्ण खेल र विश्वकप छनोट अन्तर्गतको बाँकी खेलहरु खेल्नका लागि नेपाली टोली इराक पुगेको हो। इराक पुगेर नेपालीले अभ्यास पनि सुरु गरेको छ। त्यहाँ पुगेर वास्रास्थित स्टेडियममा पुगेर अभ्यास गरेको हो। इराक फुटबल एसोसिएसनले त्यसको तस्बिर राख्दै नेपाललका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले त्यहाँको…

नेपाली फुटबल टोली इराक जाँदै

नेपालले यही जेठ १५ गते इराकसँग मैत्रीपुर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ। उक्त खेल खेलेपछि नेपाली टोली फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न इराकबाट कुवेत जाने छ।