कुवेतमा अभ्यासमा जुट्दै नेपाली टिम

काठमाडौं: इराकमा मैत्रीपूर्ण खेल खेलेको नेपाली फुटबल टोली अहिले विश्वकप क्वालिफायर्सका खेल खेल्न कुवेत पुगेको छ। कुवेतमा कोभिड परीक्षणमा सबैलाई नेगेटिभ देखिएपछी त्यहाँ अभ्यास पनि सुरु भएको छ। नेपालले कुवेतमा विश्वकप छनोट अन्तर्गतका बाँकी तीन खेल खेल्नेछ। जसमा चाइनिज ताइपेइ, जोर्डन र अस्ट्रेलियासँग नेपालले खेल्न बाँकी छ। नेपालले चाइनजित ताइपेइसँग…

सम्बन्धित सामग्री

ओमानमा पसिना बगाउँदै नेपाली क्रिकेट टिम (फोटो फिचर)

टी–२० विश्वकप क्रिकेट छनोट खेल तथा चारदेशीय श्रृंखला खेल्न ओमान पुगेको नेपाली टिम यतिबेला ओमानको मस्कटमा अभ्यासमा ब्यस्थ छ ।

नेपाली टिम ओमानमा अन्तिम अभ्यासमा व्यस्त (फोटो फिचर)

काठमाडौं :  नेपाली राष्ट्रिय क्रिकेट अहिले ओमानमा रहेको छ। नेपालले आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ।नेपाली टिम ओमानमा अहिले अभ्यासमा व्यस्त रहेको छ। वान डे सिरिजका लागि ओमान पुगेका नेपाली टोलीले अन्तिम तयारी गरिरहेको छ। खेलाडी र अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएपछि नेपाली टोलीले प्रशिक्षण गरिरहेको हो।सिरिजको खेल तालिकासमेत सार्वजनिक भइसकेको छ। नेपालले पहिलो खेल अमेरिकासँग खेल्नेछ। यी दुई टोलीबीचको खेल २८ मा हुने